प्रदूषण परीक्षणमा उपत्यकाका धेरैजसो सार्वजनिक सवारी फेल
शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको टिमले सवारीको प्रदूषण परीक्षण गरेको थियो।
शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको टिमले सवारीको प्रदूषण परीक्षण गरेको थियो।
असोज १० गतेदेखि असोज २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट नपर्ने भएको हो। तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहने जनाएको छ।
दुई महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन गएराती १२ बजेदेखि जोर बिजोरका आधारमा चल्न थालेका छन् भने पसलहरु पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न थालेका छन्।
झण्डै दुई महिनापछि आज काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक सवारीसाधनहरु गुडेका छन्।
स्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए।
२५ सिट वा हो भन्दा माथी सिट क्षतमा भएका सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोर प्रणालीबाट सन्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ।
मजदुरको कोरोना बिमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
यातायात क्षेत्रका मजदूर संगठनले सार्वजनिक सवारीसाधनको २० वर्षे अधिकत्तम आयू पुनर्विचार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग आब्हान गरेका छन् ।