२ आश्विन २०७८ शनिबार

खुकुलो पारियो कैलालीमा निषेधाज्ञा

दुई महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन गएराती १२ बजेदेखि जोर बिजोरका आधारमा चल्न थालेका छन् भने पसलहरु पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न थालेका छन्।

झण्डै दुई महिनापछि गुड्न थाले सार्वजनिक सवारीसाधन(फोटोफिचर)

झण्डै दुई महिनापछि आज काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक सवारीसाधनहरु गुडेका छन्।

आजदेखि उपत्यकामा जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने

स्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए।

सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोरमा चल्ने

२५ सिट वा हो भन्दा माथी सिट क्षतमा भएका सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोर प्रणालीबाट सन्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ।

सोमबारदेखि गाडी चलाउने निर्णय भएको छैन : महासंघ

मजदुरको कोरोना बिमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

सार्वजनिक सवारीसाधनको आयु पुनर्विचार गरियोस

यातायात क्षेत्रका मजदूर संगठनले सार्वजनिक सवारीसाधनको २० वर्षे अधिकत्तम आयू पुनर्विचार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग आब्हान गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्