४ पुस २०८१ बिहीबार
image/svg+xml

लिम्चुङबुङ गाउँपालिका लम्पीस्कीन रोगको निशूल्क उपचार गर्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाई–भैँसीको छालामा लाग्ने रोग लम्पी स्कीनको निःशुल्क उपचार गरिरहेको छ। देशभरका पशु चौपायामा प्रकोपको रुपमा देखिएको लम्पी स्कीन रोग भयावह हुने जोखिम बढेको भन्दै गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाएको हो।

हलेसीमा आँखा शिविर, ५ दर्जनको मोतियाबिन्दु उपचार

हलेसी तुवाचुङ नगरले नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको नगरप्रमुख बिमला राईले बताईन्।

मन्त्रालय शूल्क नतिर्न भन्ने, विद्यालय शूल्क माग्ने

सरकार मातहतका नियकाले कुनै पनि निर्णय लिनुपूर्व त्यसको कार्यान्वयनको चुनौति र पार्नसक्ने असरको विश्लेषण गर्नु पर्ने हो। तर, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण न्यूनिकरण गर्न सरकारले लकडाउन घोषणापछि हचुवा र बिना तयारी लिएका निर्णयले विद्यार्थी मात्र होइन अभिभावक, विद्यालय सञ्चालकसमेत अन्योलमा परेका छन्।

नागरिककर्मी मल्लको कर्णाली अस्पतालले निःशूल्क उपचार गर्ने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मुगु जिल्लाका नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष तथा नागरिकर्मी सुमन मल्लको निःशुल्क उपचार गर्ने भएको छ ।

विद्यार्थीबाट परीक्षा शूल्क उठाइएकोप्रति क्रान्तिकारीको आपत्ति

दैलेखमा विद्यार्थीबाट परीक्षा शुल्कको नाममा चर्को रकम असुल्ने गरेको भन्दै विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आपत्ति जनाएको छ।

वडा कार्यालयले चलायो निःशूल्क ट्यूसन कक्षा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयले एसइईको तयारी कक्षा थालेको छ। हाल एसइईको तयारी गरिरहेका वडाभित्रका छात्र÷छात्रालाई सहभागी गराएर वडा कार्यालयले सोमबारदेखि चार महिने निःशुल्क ट्यूसन कक्षा सुरु गरेको हो।

एमबीबीएस अध्ययनको शूल्क बढ्यो

चिकित्सा शिक्षामा बढेको आर्थिक अराजकता रोक्नका लागि सरकारले ‘बोल्ड’ निर्णय गरेको छ। चिकित्सा शिक्षा आयोगले आज ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क तोकेको छ। तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानूनबमोजिम कारवाही गर्ने आयोगले निर्णय गरेको छ।

चर्को शूल्क नलिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तरिम आदेश

स्वास्थ्य उपचार सेवा शूल्कमा भारी वृद्धि गरेको दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बढाएको शूल्क लागु नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्