२२ चैत्र २०८२ आइतबार
image/svg+xml

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायतले समर्थन गरेका थिए।

डीपी अर्याल सभामुखमा प्रस्तावित, रविले दिए सबै दललाई धन्यवाद

अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दललाई धन्यवाद दिँदै लामिछानेले सबैलाई धन्यवाद समेत दिए। उनको प्रस्तावमा डा. स्वर्णिम वाग्लेले समर्थन जनाएका छन्।

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

गुल्मीको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन्।

माथिल्लो मुस्ताङमा भारी हिमपात

हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो ।

इरानमा फसेका अर्का अमेरिकी पाइलटको उद्धार, ट्रम्पले पुष्टि गर्दै भने: हामीले उनलाई पायौं

अर्कोतर्फ, इरानी सेनाले आफ्नो देशले विमानमाथि आक्रमण गर्न स्वदेशी रूपमा उत्पादित नयाँ हवाई-रक्षा प्रणाली प्रयोग गरिरहेको जानकारी दिएको छ।

आज यस्तो छ सुन र चाँदीको मूल्य

आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला चार हजार ८३० रुपैयाँ कायम भएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यलाई आधार मानी नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।

प्रहरीको आक्रामक खोजी अभियान: दुई सय २६ जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुःख र हैरानी दिने, सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्नेलगायतका व्यक्तिहरू छन्।

आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. गौतम निर्वाचित : यस्तो छ नयाँ कार्यसमिति

उनका निकटतम प्रतिस्पर्धीका रूपमा डा. सुवर्ण पौडेल थिए। संघको यही चैत २० र २१ गते यहाँ सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा. गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करण सर्लाहीमा

गाउँगाउँमा सिनेमा पुर्‍याउने अभियानस्वरूप सुरु गरिएको यस महोत्सवले ग्रामीण परिवेशका कथा, परम्परा, भेषभूषा, भाषा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ।

वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मूल्य पर्ने चार सय ९७ विद्युतीय जिप, कार र भ्यान आयात भएको छ।

यस्तो छ कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ।

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्