२३ चैत्र २०८२ सोमबार
image/svg+xml

नेप्सेमा अर्थमन्त्रीको आश्वासनको प्रभाव ! ८३ अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ।

लुम्बिनीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लुम्बिनीप्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

अनियमितताबारे लेख्ने सञ्चारमाध्यमलाई धम्की दिँदै अर्थमन्त्रीले भने- कारबाही गर्छौं

मधेश प्रदेशको अर्थ मन्त्रालयमा भइरहेको अनियमितता र कमिसनको खेलबारे समाचार लेख्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने धम्की दिइएको छ।

लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १८ ग्राम ५ सय मिलिग्राम र नगद ३ लाख २ सय ५० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

मध्यपूर्व युद्ध खतरनाक मोडमा, युद्ध तत्काल नरोकिने सङ्केत

पछिल्ला घटनाक्रमहरूले युद्ध अझ फैलिने सङ्केत देखाएका छन् भने मानव क्षति, ऊर्जा सङ्कट र कूटनीतिक टकराव एकैसाथ बढिरहेका छन् ।

सदनमा सभामुखको प्रतिवद्धता: पाँच वर्षको यो जिम्मेवारी अधिकार मात्र होइन् उत्तरदायित्व पनि

सभामुख डोलप्रसाद अर्यालले जेनजी आन्दोलनमा भएको त्याग, बलिदान र संघर्षकै परिणामस्वरूप वर्तमान परिवर्तन भएको उल्लेख गर्दै त्यसको सम्मान गर्दै जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सभाको सोमबारको बैठकमा दलीय आधारमा बोल्दै सांसद जगत तिमिल्सिनाले वैज्ञानिक अनुसन्धान, नवप्रवर्द्धनमा राष्ट्रियसभाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

राष्ट्रियसभा उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्।

सदनमा खगेन्द्रले गरे रविको तारिफ: सम्झाए नवराज विक हत्याको घटना

खगेन्द्र सुनारले रुकुम पश्चिमको सोती घटनालाई संसदमा उठाउँदै दलित समुदायमाथि भइरहेका अत्याचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वरः राष्ट्रियताको पक्षमा एक हौँ

सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्नेमा जोड दिएका छन्।

देशभर २३ स्थानमा बर्ड फ्लू पुष्टि

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्ड फ्लू रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्ड फ्लू देखिएको थिएन ।

रास्वपाको मत एआई होइन, जनताको पुनर्जागरण हो : निशा डाँगी

डाँगीले रास्वपाले पाएको मत केवल अंकगणितीय परिणाम नभई जनचेतनाको पुनर्जागरणबाट जन्मिएको बताएकी छन् ।

विगतमा भएका परिवर्तनको मूल्याङ्कन हुनुपर्छः रामकुमारी झाँक्री

उनले विगतमा सबै ठीक थियो वा सबै गलत थियो भन्ने भाष्य पनि सही नभएको उल्लेख गर्दै समाजको विकासक्रमसँगै भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्ने पनि बताइन्।

शेयर बजार घट्दैमा आत्तिनु पर्दैन, सुनौला दिन आउँदैछन्ः अर्थमन्त्री वाग्ले

‘अहिले बजार घटेको अवस्थामा अतालिनु आवश्यक छैन, सुनौला दिन आउँदैछन्’, उनले भने, ‘सरकार पाँच वर्षको कार्यकालका लागि आएको हो, एक साताको उतारचढावलाई लिएर निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्