२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

भैरहवा भन्सार : सवा दुई खर्बकोआयात , तीन अर्बको निर्यात

देशकै दोश्रो ठुलो भैरहवा भन्सारले यसपटक लक्ष्य भन्दा ३४ प्रतिशत कम राजश्व सकलन गरेको छ। गत आर्थिक बर्ष २०७६÷०७७ मा यो भन्सारले ७० अर्ब २९ करोड १५ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुली लक्ष्यको ६६.३१ प्रतिशत मात्रै हो। भन्सार विभागले गत आर्थिक बर्षकालागि भैरहवा भन्सारलाई १ खर्ब ६ अर्ब राजश्व असुलीको लक्ष्य तोकेको थियो।

लकडाउन अवधिमै बेलहिया नाकाबाट ५१ हजार बढिले गरे ओहोर दोहोर

लकडाउन अवधिमा रुपन्देहीको बेलहिया नाकाबाट ५१ हजार बढि नागरिकले ओहोर दोहोर गरेका छन् । नेपाल सरकारले लकडाउन घोषणा गरेसँगै दैनिक रुपमा नागरिकहरु स्वदेश फर्किने र बाहिरीने क्रम जारी छ ।

बेलहिया नाकाबाट भित्रने पर्यटकको संख्यामा वृद्धि

रुपन्देहीको बेलहिया नाकाबाट यो वर्ष ७६ हजार बढी पर्यटक नेपाल भित्रीएका छन। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने यो नाकाबाट यस वर्ष सन् २०१८ को जनवरी देखि जुलाईसम्मको ७ महिनामा ७६ हजार ८ सय ७८ जना बाह्य पर्यटक नेपाल आएको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्