२० आश्विन २०८१ आइतबार
image/svg+xml

मुटुरोग बढाउँदै सहरी जीवनशैली

‘पहिला वृद्धवृद्धामा देखिने मुटुरोग अहिले चालीस नकटेका मानिसमा देखिन्छ,’ डा. शर्माले भने। हाल २५ देखि ३० वर्षकै उमेरमा मुटुको रक्तनलीमा लाग्ने रोग हृदयघात, मस्तिष्कघातजस्ता रोग वृद्धि भइरहेको चिकित्सकहरुले औंल्याएका छन्।

‘धमनीहरुको अवरोधले मात्रै हुँदैन हृदयघात’

एक हजार पच्चीस जना मुटुरोगीहरू माथि गरिएको अध्ययनले चार प्रतिशत मुटुरोगीमा हृदयघात तथा अन्य कारणहरु जस्तै शरीरका विभिन्न भागमा ऐंठन हुनु र सुन्निुले गर्दा हुन्छ।

‘फेसबुक लाइभ’ डाक्टर

काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल नाम चलेका चिकित्सक हुन्। उनी नेपालका अति व्यस्त डाक्टरमा पर्छन्। व्यवस्तताका बीच पनि एक वर्षदेखि उनले एउटा यस्तो स्वास्थ्य अभियान सञ्चालन गरिरहेका छन्, जसले उनको  चर्चा अझ चुलिएको छ।

‘जाडोमा हुन सक्छ हृदयाघात’

कुनै न कुनै कारणले हामी सबै मुटुरोगको जोखिममा छौं। पहिल्यै मुटुरोगको जोखिममा रहेकाहरूका लागि त जाडो मौसम झनै जोखिमपूर्ण मानिन्छ। जाडो मौसममा मुटुरोगबाट कसरी बच्ने ? यस विषयमा नागरिक दैनिककी पवित्रा सुनारले काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग कुराकानी गरेकी छन् :

मुटुरोग लाग्न नदिन नर्भिकको प्रशिक्षण

नर्भिक अस्पतालले मुटुरोगबाट बच्न सर्वसाधरणलाई प्रशिक्षण दिएको छ । अन्तर्राष्ट्रिय मुटु दिवसका अवसरमा अस्पतालले सर्वसाधरणलाई लक्षित गरी प्रशिक्षण दिएको हो । कार्यक्रममा सहभागी १ सय ५० जनालाई प्रशिक्षण दिइएको थियो।

जाेखिममा मुटु

नेपालमा पछिल्लो समय मुटुरोगका बिरामी जे जसरी बढ्दै गएका छन्, त्यसलाई हेर्ने हो भने यो रोग मुलुकको प्रमुख स्वास्थ्य समस्यामध्ये एक हुन पुगेको छ, जुन चिन्ताको विषय हो।

बाँच्नका लागि संघर्ष गर्दै मुटुरोगी रीना, भन्छिन् ‘औषधी खान समेत पैसा छैन’

१० वर्षको बालक उमेरदेखि नै मुटुरोगबाट थलिएकी ताप्लेजुङको मिक्वाखोला–४ साँवाकी रीना साँबा लिम्बूलाई यतिबेला उपचार खर्चको अभावले पींडा थपिएको छ।

छाती दुख्छ भने मुटुरोग वा ग्याष्ट्रिक! कसरी छुट्याउने? (भिडियो)

छाती दुख्छ, वाकवाकी लाग्छ, स्वाँस्वाँ हुन्छ, डर लाग्छ भने तपाइ मुटुरोग लाग्यो भनेर आत्तिन सक्नु हुन्छ अथवा ग्याष्ट्रिक मात्रै हो भनी वेवास्ता गर्न सक्नुहुन्छ। सामान्यतया ग्यास्ट्रिक र मुटु रोगका लक्षणहरु उस्तै हुने हुनाले अलमलमा पर्न सक्नुहुन्छ। तर केही लक्षणहरुका आधारमा भने मुटु रोग र ग्यास्ट्रिकलाई आफैँले छुट्याउन सकिन्छ।

युवाहरू मुटुरोगको उच्च जोखिममाः डा.अनिल (भिडियाे)

मुटु रोग विषेशज्ञ डा.ओम मूर्ति अनिलले नेपालको शहरी क्षेत्रमा मुटु रोगीको संख्यामा वृद्धि भइरहेको बताएका छन्।

बढ्दैछ मुटुरोगको जोखिम

तपाईंको विग्रँदो स्वास्थ्य अवस्थालाई जीवनशैली र खानपानमा परिवर्तन गरेर सुधारेका राम्रा आनुभव र भोगाइ छन् ? यस्ता वास्तवितकताले जीवनमा ल्याएको परिवर्तन साटासाट गरेर अरुलाई पनि त्यसका लागि प्रेरित गर्नुस्, ताकी उपचार धान्न धौधौ पर्ने मुटुरोगको अवस्थासम्म पुग्नबाट आफन्त र अरुलाई जोगाउन सकियोस्।

फागुन १ देखि ‪बाथ मुटुरोगीको भल्व शल्यक्रिया निःशुल्क हुने

स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ।

यस्तो छ मुटुरोग विशेषज्ञको दशैं टिप्स

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले चाडपर्वको बेलामा खानपिनमा ध्यान दिनुपर्ने बताएका छन्। उनले चाडपर्वमा विशेषगरी आहार विहारमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

मुटुरोगी छोरा बचाइदिन आमाको गुहार

बैतडी– आर्थिक अभावमा उपचार गर्न समस्या परेकोले आफ्नो मुटरोगी छोरा बचाई दिन एक महिलाले अपिल गरेकी छन्। खर्च अभावमा देहीमाण्डौ–८ मा बस्दै आएका बसन्तीदेवी ऐरले ५ वर्षीय छोरा संजिवको जीवन बचाइदिन यस्तो अह्वान गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्