२० आश्विन २०८१ आइतबार
image/svg+xml

चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।

आफ्ना लागि नभए पनि मायालुको लागि धूम्रपान त्याग्न डा.ओममूर्तिको आग्रह

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूम्रपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन्।

सांसद सुमनासँगको वाकयुद्ध, माफी नमागे अवकाश लिने डा.रामेशको चेतावनी

भएको के हो? डा.कोइरालाले किन मृत्युलाई सहज मान्दियौँं भनेर लेखेका छन्? जस्ता प्रश्न यतिबेला सबैको मनमा उठिरहेको छ।

डा.ओम मूर्ति अनिल भन्छन्: उच्च रक्तचाप र मुटुजन्य रोगहरू गाउँमा बढ्दो

मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिललेग्रामीण क्षेत्रमा मुटुजन्य रोगहरू बढ्दै गएको बताएका छन्।

चालिस कटेसी कसरी बचाउने मुटु?

नेपालमा बर्सेनि मुटुरोगका कारणले कतिको मृत्यु हुन्छ भन्ने विषयमा यकिन तथ्यांक नभए पनि मुटुरोग निम्त्याउने जोखिमपूर्ण रोग उच्च रक्तचाप, मधुमेह, मोटोपना, कोलेस्ट्रोल बर्सेनि बढ्दै गएको अस्पतालमा बिरामीको संख्याले औंल्याउने डा. अनिल बताउँछन्।

पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा

हाम्रो समाजमा मानिसहरू अनेकौ कुराको पछि लाग्छन्, लोभलालच, ईष्र्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ।

नेपालमा बाल अस्पताल निर्माणमा सघाउन डा.भगवान कोइरालाको आग्रह

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले नेपालमा शुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका छन्।

यसरी जोगिनुहोस मुटु रोगबाट

जीवनशैलीमा आएको परिवर्तन, सुर्ती र चुरोटको बढी सेवन, उच्च रक्तश्राव, मधुमेह, उच्च कोल्डस्टोर, चिन्तायुक्त जीवनशैली बिताउने, बोसोयुक्त खाने कुराहरु धेरै सेवन गर्ने र मोटोपनका व्यक्तिमा हृदयघातको संभावना धेरै रहन्छ।

मृगेन्द्रराज पाण्डे पुरस्कार डा. कोइरालालाई

डा. मृगेन्द्रराज पाण्डे पुरस्कार–२०७९ प्राध्यापक डा. तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालालाई प्रदान गरिएको छ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः मुटुरोग अस्पताल र मिर्गौला प्रत्यारोपणको व्यवस्था प्रदेशमै

गण्डकी प्रदेश सरकारले प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गर्ने घोषणा गरेको छ। प्रदेश सरकारले मंगलबार ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गरिने उल्लेख छ।

सन्दर्भ विश्व मुटु दिवस: गाउँ पस्यो मुटुरोग

स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन्।

राज्यले कोभिडको त्रास होइन, आशा जगाउन सक्नुपर्छ: ­प्राडा श्रेष्ठ

बरिष्ठ मुटुरोग सर्जन प्राडा मलखलाल श्रेष्ठ नेपालमा सरकारले समयमै लकडाउन (बन्दाबन्दी) गरेका कारण कोभिड १९ को सङ्क्रमणले विकराल अवस्था ल्याउनबाट रोकेको बताउछन्।

‘नेपालमा मुटुरोगका कारण निम्तिने मृत्यु ८० प्रतिशत घटाउन सकिन्छ’

गुरूग्राम भारतका मेदान्त अस्पतालका उपाध्यक्ष डा. रजनीश कपुरले नेपालमा मुटुरोगका कारण निम्तिने मृत्यु ८० प्रतिशत घटाउन सकिने बताएका छन्। काठमाडौंमा हार्ट हेल्थ एभोकेसी अभियानको उद्घाटनमा उनले भने, ‘नेपालमा १८ प्रतिशत मानिसको मृत्यु मुटुको कारणले हुने अवस्था छ, जसमध्ये जीवनशैली परिवर्तन र प्रविधिको प्रयोगले ८० प्रतिशत रोक्न सकिन्छ।’

मधुमेह र यसको असर

हामीले मधुमेह भन्ने बित्तिकै शरिरमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। शरिरमा हुने इन्सुलिन हर्मोनले रगतबाट चिनीको मात्रा शरिरको कोषमा पु-याउने काम गर्छ । चिनी कोषमा पुगेपगि शक्ति दिने काम गर्छ। रगतमा चिनीको मात्रा खालि पेटमा जाँच गर्दा १ सय २६ र खाना खाएपछि जाँच गर्दा २ सय रहेमा मधुमेह भएको मानिन्छ।

डाक्टरको दसैं

यस पालिको दसैंमा व्यायाम गर्ने, खेल खेल्ने र बिरामीको उपचार गर्ने मनमोहन कार्डिया थोरासिक, भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको योजना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्