१६ असार २०८३ मंगलबार
image/svg+xml

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर ४५२ दशमलव ७९ अङ्कमा सीमित भएको छ ।

जिसस ताप्लेजुङको ९ औँ सभा : फुङलिङ–फुङफुङ्गे कालोपत्रे गर्ने देखि अलैंची सुपरजोनसम्मका योजनाको प्रस्ताव

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जिल्ला सभाबाट पारित भएका विषय संघ र प्रदेश सरकारसमक्ष सिफारिस गरिने जानकारी दिए ।

डिभीसहित विदेशमा आवासीय अनुमति लिएका ४ कर्मचारीमाथि कारबाही सिफारिस

मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो।

सिंहदरबारले ‘ढोका बन्द’ गरेपछि माइतीघर ओर्लिए सुस्ताबासी

नेपाल–भारत सीमावर्ती क्षेत्र सुस्ताका बासिन्दा नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन्।

एनटिसीमा सञ्चारमन्त्रीको छड्के: छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालयमार्फत भइरहेका काम तथा टेलिकमको बिलिङ प्रणालीबारे जानकारी गराए।

गर्मीको लहरले विश्वकपका खेलहरु प्रभावित हुन सक्ने

मध्य र पूर्वी अमेरिकी राज्यहरू र क्यानडाको धेरैजसो भागमा गर्मीको लहर तीव्र हुने अनुमान गरिएको छ।

पालुङटार र टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति तथा आर्थिक विकासका क्षेत्रमा आपसी सहकार्य गर्ने सहमति भएको छ।

सरकारकै हस्तक्षेपका कारण ‘एन्फा’ प्रतिबन्धमा पर्‍याे: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धमा परेको आरोप लगाएका छन्।

बेतना सिमसार : दुर्लभ जीवजन्तुको आश्रयस्थल, अनुसन्धानको प्रयोगशाला र पर्यटनको नयाँ गन्तव्य

विश्वको सर्वोच्च शिखर सगरमाथादेखि देशकै सबैभन्दा होचो भू–भाग झापाको कचनकवलसम्म फैलिएको यो प्रदेश हिमाल, पहाड र तराईको अनुपम संयोजनले परिचित छ ।

सिलिचोङ पहिरो : स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित, ६०० घर अन्धकारमा

सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित भएका छन्।

भेनेजुएलामा भूकम्पका कारण ५८ हजारभन्दा बढी भवन क्षतिग्रस्त

युरोपेली अन्तरिक्ष एजेन्सीको “उच्च–रिजोल्युसन राडार इमेजरी उपग्रह सेन्टिनेल–१” बाट तथ्याङ्क उद्धृत गरिरहेको जनाइएको छ ।

जनावर जोगाउन खोज्दा ‘ईभी’ गाडी दुर्घटना, ६ जना घाइते

महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोइन्ट नजिकै एक विद्युतीय सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने, प्रतिनिधिमण्डल पठाउने

इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ।

सरकारले परिणाममुखी कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन्।

माइतीघरमा एमबीबीएस र बीडिएस विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

माइतीघरमा टीयु– आइओएम अन्तर्गत एमबीबीएस तथा बीडिएस अध्ययनरत विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग राख्दै प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्