१२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपत्कालीन कोषबाट जारी गरेको छ।
संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपत्कालीन कोषबाट जारी गरेको छ।
नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालय र भैरहवाका कृषि उद्योगी–व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीबारे छलफल भएको छ।
नारायणी नदीमा बाढीको अवस्था नियमित निगरानी गर्न जलमापन केन्द्रबाट जलसतहसम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण र पूर्वसूचना प्रवाह हुँदै आएको छ।
बुधबार फ्लाईदुबईको उडान एफजेड १०७३ मा सवार ५० वर्षीय यानिभ हयुनले विमानमा आक्रमण भएपछि को-पाइलटलाई नियन्त्रणमा लिन अन्य यात्रुलाई सहयोग गरेका थिए।
सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ। सरकारले कर्जा असुली न्यायाधीकरण कार्यालयमार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाघ्दासमेत सावाँ-ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो।
रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँग व्यापार गर्ने एक मात्र विकल्प बनेको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सञ्चालनमा ल्याउन इन्धन अभाव र लालफित्ताशाही मुख्य बाधक बनेको छ।
जितीया पर्वले नेपाली समाजमा पारिवारिक एकता, सामाजिक सद्भाव र महिलाप्रतिको श्रद्धालाई थप बलियो बनाएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
बागलुङको निसीखोला गाउँपालिका-४ झिवाखोलाका सन्दीप रेग्मी अचेल दिनभर बगर बनेको आफ्नै घरको भग्नावशेष हेरेर टोलाइरहन्छन्। असोज ११ गते आएको बाढीले उनको घर मात्र बगाएन, विद्यालय जाने कापी-कलमसमेत बाँकी राखेन।
लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपाने २०८१ मा लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए। लुम्बिनीको तत्कालीन उद्योग, पर्यटन तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालेका न्यौपानेले उक्त मन्त्रालयको नेतृत्व दुई वर्षसम्म सम्हालेका थिए।
शौचालय सफा गरेपछि तुरुन्तै प्रयोग गर्न नदिने र ओछ्यानमा कपाल झरे पनि रिसाउने श्रीमतीको बानीले एक पुरुषलाई अदालतसम्म पुर्याएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसका मुद्दा उठाउँदै आएका राजनीतिक दलहरूले विगतका उपलब्धि र कमजोरीको गम्भीर समीक्षा गर्दै राष्ट्रिय शक्तिका रूपमा अघि बढ्नुपर्ने बताएका छन्।
हालैको विनाशकारी बाढीमा एक हजार ४०० भन्दा बढी मानिसको ज्यान गएपछि नेपालले भविष्यमा बाढीको जोखिम कम गर्न चार वटा जोखिमपूर्ण हिमतालको पानी निकाल्ने योजना अघि बढाएको छ।
नेपाल सरकारका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट तथा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले आफ्नो नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक गरेका छन्।
नेपाली चलचित्र क्षेत्रको ऐतिहासिक कोसेढुंगाा मानिने हिरासिंह निर्देशित नेपालको पहिलो कथानक चलचित्र ‘आमा’ युट्युबमा सार्वजनिक भएको छ।