२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जनगणनामा आर्थिक र सामाजिक पक्षको अध्ययन गरिने, यस्तो हुनेछ प्रश्नावली

‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना–२०७८ मा जनसंख्या मात्रै नभइ आर्थिक, सामाजिकलगायतका पक्षबारे समेत अध्ययन गरिने भएको छ।

लिम्पियाधुरामा हुन्छ जनगणना ?

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड पाखुरा सुर्कासुर्की गर्दा एउटा परिस्थिति, हात मिलाउँदा अर्कै परिस्थिति। त्यो त हाम्रा नेतालाई पनि गजव पाठ भएन र ?

नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो

नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ। विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्यांकमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो।

जनगणना २०७८ को तयारी थालियो

खोटाङमा राष्ट्रिय जनगणना २०७८ को तयारी थालिएको छ। ‘मेरो जनगणना–मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने जनगणनालाई सफल र प्रभावकारी बनाउनका लागि तथ्यांक कार्यालय उदयपुरले पूर्व तयारी थालेको हो।

यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक लिन जनगणना विधि

२०६८ सालको जनगणनामा घरपरिवार सूचीकरण फाराममा लिंगको छनोट गर्दा पुरुष, महिला र तेस्रोलिंगी भनेर राखिएको थियो भने यसपटक तेस्रोलिंगका ठाउँमा ‘अन्य यौनिक तथा लैंगिक’ भनी उल्लेख गरिनेछ।

राष्ट्रिय जनगणना वैज्ञानिक बनाउन सुझाव

राष्ट्रिय जनगणना २०७८ को तयारी चलिरहँदा जिल्लाका सरोकारावालाले जनगणनालाई प्रभावकारी र वैज्ञानिक बनाउन सुझाव दिएका छन्।

राष्ट्रिय जनगणना वैज्ञानिक बनाउन सुझाव

राष्ट्रिय जनगणना २०७८ को तयारी चलिरहँदा जिल्लाका सरोकारावालाले जनगणनालाई प्रभावकारी र वैज्ञानिक बनाउन सुझाव दिएका छन्।

भारतमा तनावकै बीच जनगणनाका लागि बजेट पारित

नागरिकतासम्बन्धी नयाँ कानुनका कारण अशान्त भारतको केन्द्रीय सरकारले अर्को वर्ष जनगणना गर्नका लागि बजेट स्वीकृत गरेको छ।

मैले जनगणना गराएको लिम्पियाधुरा

त्यहाँको जनगणना २०१८ सालमा मैले गराएको हुँ। नेपालको त्यो छैटौँ राष्ट्रिय जनगणना थियो। त्यसअघिका पाचौँसम्मको जनगणना पनि निर्विवाद एवं निर्विघ्नता साथ सम्पादन भएका थिए। किनभने २०२० सालसम्म सम्पूर्ण लिम्पियाधुरा क्षेत्रमा कुनै विवाद थिएन। सन् १८१६ को सुगौली सन्धिले नेपालको क्षेत्रफल २ लाख, ४ हजार, ९१७वर्ग किलोमिटर बाट १ लाख,४७हजार १८१ वर्ग किलोमिटरमा खुम्च्याएको थियो।

लैंगिक अल्पसंख्यक गणना कठिन

यौनिक तथा लैंगिक अल्पसंख्यकले खुलेर आफ्नो पहिचान नदिँदा र उनीहरुका परिवारजनले त्यस्ता सूचना सकेसम्म लुकाउने गरेका कारण सही तथ्यांक संकलन गर्न सजिलो छैन।

अघिल्लोभन्दा २३३ प्रतिशत खर्चिलो

आगामी जनगणनाका लागि राज्यले पाँच अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको छ। यसअघि २०६८ सालमा जनगणना गर्दा एक अर्ब ५० करोड खर्च भएको छ। यसको तुलनामा २०७८ लागत दुई सय ३३ प्रतिशतले बढी हो।

सक्षम गणक खटाउन सुझाव

केन्द्रीय तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा दुई वर्षपछि हुने जनगणनामा सक्षम गणक खटाउनुपर्ने सुझाव दिइएको छ। विभागले राष्ट्रिय जनगणना–२०७८ को तयारीका सन्दर्भमा स्थानीय तहसँग छलफल गर्ने क्रममा भरतपुरमा आयोजित कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रविधिको जति नै धेरै विकास भए पनि गणकले कार्यक्षेत्रबाट ल्याउने तथ्यांक पारदर्शी र तथ्यपरक भएन भने गणनाको उद्देश्य पूरा नहुने बताए। यसअघिको जनगणना अनुभवलाई समेटेर प्रश्नावली सरल बनाउनुपर्ने उनको सुझाव छ।

बालविवाहविरुद्ध १५ हजारलाई प्रतिबद्ध गराइने !

बालविवाहविरुद्ध १५ हजार व्यक्तिले साझा प्रतिबद्धता जनाउने भएका छन्। सोमबारबाट सुरु बालविवाहविरुद्धको सञ्चार अभियानमा देशभरिका ७७जिल्लाका १५ हजार व्यक्तिले प्रतिबद्धता जनाउनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्