२४ वैशाख २०८१ सोमबार
image/svg+xml

विकास यात्रा कि जात्रा ?

अपुग लगानी र मनग्गे भ्रष्टाचार हुने हाम्रो देशमा अर्थमन्त्री खतिवडा जंगलमा हराएको बटुवा हुन बेर छैन। यो बजेटले आर्थिक अराजकताको जंगलबाट देशलाई उन्मुक्ति दिन सक्ने देखिँदैन।

विप्रेषण पठाउन कामदारको वार्षिक १८ अर्ब खर्च

देशमा बढ्दो बेरोजगारका कारण विदेशिएका नेपालीले पठाउने विप्रेषणकालागि वार्षिक १८ अर्ब खर्च गर्दै आएका छन्। वैदेशिक रोजगारमा रहेका मध्य एक तीहाई अदक्ष कामदारले कमाउने थोरै पैसाका कारण विप्रेषण पठाउने लागत बढेको हो।

नबिल बैंक र एसियन नेट कम्पनी जापानबीच विप्रेषण सम्झौतामा

नबिल बैंकले एसियन नेट कम्पनी लिमिटेड जापानस“ग विप्रेषण कारोबारका लागि सम्झौता गरेको छ।

दक्षिण कोरियाबाट आउने विप्रेषणमा सुधार भएन

रोजगारीका लागि कोरिया जाने कामदारको संख्या बढिरहे पनि त्यहाँबाट प्राप्त हुने रेमिटेन्समा भने खासै सुधार हुन नसकेको पाइएको छ ।

विप्रेषणको दमः भविष्य कि भ्रम ?

समुन्नत राष्ट्र निर्माणमा सघन योगदान गर्नुपर्नेे नागरिक धमाधम विदेशिँदैछन् । पुरुष वा नारी, सहर वा गाउँका विभिन्न नाम, दाम र काममा देश छाड्दैछन् । सन १८१४ मा नेपाल–अंग्रेज युद्घले वैदेशिक रोजगारीको प्रचलन बसायो । पछि पूर्वी भारतका विभिन्न चिया बगानमा काम गर्न अनि लाहुरे बन्न जाने परम्परा बस्यो ।

‘विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा जोड्न आवश्यक’

वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा जोड्न सकेमात्रै त्यसले देश विकासमा सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्