१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बलात्कारको भयाबह स्थिति

अहिले पनि बलात्कारीले भन्दा पीडितले बढ्ता चिन्ता गर्नुपर्ने अवस्था विद्यमान छ। इज्जत बलात्कारीको जान्छ, पीडितको होइन भन्ने मान्यता विकास गर्नेर कडाइका साथ यस्ता मुद्दालाई निक्र्योलमा पुर्‍याउने परिपाटी अहिले आवश्यक भइसकेको छ।

इलाममा बलात्कारका घटना भयावहः चार वर्षमा ९० घटना

समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ। इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ।

लकडाउनमा बढ्यो बलात्कारका घटना

सरकारले लागु गरेको लकडाउनको अवधिमा दाङमा बलात्कार तथा बलात्कार प्रयासका २९ घटना भएका छन्। यी घटनामा ३७ महिला पीडित बनेका छन्। मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था ईन्सेकले तयार पारेको तथ्यांक अनुसार २९ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनामा ३७ महिला पीडित भएको उल्लेख गरिएको छ।

बन्दाबन्दीकोे समयमा १ सय ९ बलात्कारका घटना

बन्दाबन्दीको समयमा मुलुकभर १ सय ९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७ सय ३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन्

झापामा बलात्कारका घटनामा वृद्धि

झापाको अर्जुनधारा २ की चार वर्षीय बालिकामाथि जबरजस्तीको प्रयास भयो। १५ वर्षीय बिजय गजमेरले घरमा कोही नभएको मौका छोपी ती बालिकामाथि बलात्कारको प्रयास गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्