३२ असार २०८३ बिहीबार
image/svg+xml

वीरगन्जमा आज गहवामाईको रथ यात्रा निकालिँदै, एक दिनका लागि निजी र सामुदायिक विद्यालय बन्द

वीरगञ्जस्थित श्री गहवामाई मन्दिरको चौथो ऐतिहासिक रथ यात्रा आज निकालिँदै छ।

बेलौरीमा चार विद्यालय समायोजन

बेलौरी नगरपालिकाले चार सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप चार विद्यालयमा कक्षा घटाउने (डाउनसाइजिङ) निर्णय गरेको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।

इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकपको फाइनलमा

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

मिटरब्याज पीडितलाई गृहमन्त्रीको आश्वासन-समस्या समाधान गर्छौं

उद्योग अनुगमन र खोला निरीक्षणमा व्यस्त भएर घण्टौँ ढिलाइ गरे पनि गृहमन्त्री सुधन गुरुङले बुधबार साँझ निजगढमा कुरेर बसेका मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।

गिद्ध संरक्षणको सफल नमूना ‘जटायु रेष्टुरेन्ट’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको ‘जटायु रेष्टुरेन्ट’ अहिले गिद्ध संरक्षणको सफल नमूनासँगै पर्या–पर्यटन र अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ।

सम्पत्ति आयोगसम्बन्धी विवादमा सर्वोच्चले माग्यो ‘एमिकस क्युरी’, बारले कार्की र भट्टराईलाई तोक्यो

निवेदनमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न उठेको ठहर गर्दै सर्वोच्च अदालतले विज्ञहरूको स्वतन्त्र राय मागेको हो।

१६६ विधेयक ल्याउने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सङ्घीय संसद्मा १६६ वटा विधेयक पेस गर्ने लक्ष्यसहित वार्षिक विधायन कार्यतालिका सार्वजनिक गरेको छ।

सरकार आर्थिक सुधारमा प्रयत्नशील छः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसबमोजिम नै अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्न लागिएको बताएका छन्।

सुनको लोभमा जङ्गल पुर्‍याएर आफ्नै साथीको हत्या

घाँटीको सुनको सिक्री र हातको औँठी लुट्नकै लागि एक युवकले आफ्नै साथीलाई जङ्गलमा पुर्‍याएर काठको दाउराले हिर्काई विभत्स हत्या गरेको खुलेको छ।

एमालेसँगको सत्ता सहकार्य तोड्दै कांग्रेस

मुख्यमन्त्री कँडेल सत्ता हस्तान्तरणका विषयमा सहमत भएपछि बुधबार बिहानै नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्