१५ भाद्र २०८३ सोमबार
image/svg+xml

दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेतृलाई दुई वर्ष जेल : नेपालसँग जोडिएको आरोप खारेज

युनिफिकेशन चर्चसँग जोडिएको यो प्रकरण पूर्व राष्ट्रपति युन सुक येओलको राजनीतिक संकटसँग पनि सम्बन्धित छ। सन् २०२४ को अन्त्यमा उनको विवादास्पद कदमपछि उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढेको थियो र अन्ततः उनी राष्ट्रपतिको पदबाट हटेका थिए।

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज तथा उद्धार तीव्र

भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि फर्कियो सेनाको टोली

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।

भोटेकोशी बाढी : अत्यावश्यक काममा बाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक हेलिकप्टर उद्धार नमाग्न अनुरोध गरेको छ।

भाेटेकाेशी बाढी: ‘अब हाम्रो मोबाइल टिप्दैन’ भनेपछि अमरकाजी दम्पती सम्पर्कविहीन

मनसरोवर घुम्ने लामो योजनापछि पुगेका अमरकाजी र उनकी ६४ वर्षीय श्रीमती मनकुमारीले छोरासँगको कुराकानीपछि फोन सम्पर्क विच्छेद भयो। त्यही फोन नै परिवारसँगको अन्तिम संवाद बन्यो।

अत्यावश्यक बाहेक हेलिकप्टर माग नगर्न र वैकल्पिक सडक प्रयोग गर्न प्राधिकरणको अनुरोध

प्राधिकरणले अत्यावश्यकबाहेक हेलिकप्टर माग नगर्न र सञ्चालनमा रहेका वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

भाेटेकाेशी बाढी: पशुपति आर्यघाटमा मृतककाे निःशुल्क दाहसंस्कार

रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ।

भोटेकोशी बाढीपीडितलाई अमेरिका र अस्ट्रेलियाको थप सहयोग

नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि अमेरिका र अस्ट्रेलियाले नेपाललाई थप मानवीय सहयोग गर्ने घोषणा गरेका छन्।

सुरक्षा निकायका प्रमुखसँग छलफलमा प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज एक पछि अर्को गरी छलफल गरिरहेका छन्।

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ।

छेकम्पार–चौरीखर्कमा जमिन भासियो, तर जोखिम कम

सोमबार बिहान खोला छेउको जमिन भासिएर रुखसहितको माटो नदीमा खसेपछि केही समय नदीको बहाव रोकिएको हो।

सेनाबाट सात सय बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रीलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सहायता केन्द्रबाट ७२१ नागरिक लाभान्वित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्