१ पुस २०८२ मंगलबार
image/svg+xml

बालबालिकाको सशक्त आवाज : बालविवाह अन्त्यका लागि १० बुँदे घोषणा

बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध सङ्घसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो।

हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिए।

विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति

स्थानीय प्रकाश थिङको घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भई अचानक आगो लाग्दा घरभित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, फर्निचरका सम्पूर्ण सामान जलेको प्रहरी प्रवक्ता बोगटीले जानकारी दिए।

सिकारीको बन्दुक पड्किँदा...

घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

मौरीपालनबाट करोड कमाउने विनोद भन्छन्: पैसा विदेशभन्दा स्वदेशमा धेरै छ

विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आएका उनबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न भएका छन्।

इतिहासकै ठूलो अर्थतन्त्र बनाए पनि हामी मध्यावधि चुनाव हार्न सक्छौँ : ट्रम्प

उनले देशभित्र ठूलो मात्रामा लगानी भइरहेको उल्लेख गर्दै कारखाना, कार उत्पादन केन्द्र, कृत्रिम बौद्धिकता (एआई) लगायतका परियोजनाहरू अघि बढिरहेको बताए।

भ्याली पब्लिक र न्युटन फाइनलमा

आयोजक भ्याली पब्लिक र न्युटन आइतबार १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

एमालेको ११ औं महाधिवेशन : आज उम्मेदवारी मनोनयन

आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ।

पालिकाबाट राष्ट्रिय परिचयपत्र पाउँदा सेवाग्राही खुसी

तीन महिनामा प्रशासन कार्यालयमा दुई हजार ६५९ महिला र दुई हजार ७२९ पुरुष गरी पाँच हजार ३८८ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन भएको प्रजिअ अधिकारीले जानकारी दिए।

अस्ट्रेलियाको सिड्नीमा बुबा-छोराको गोलीबारी : १० वर्षीया बालिकासहित १६ को मृत्यु

घटनास्थल आर्चर पार्क नजिकैको खेल मैदानमा आयोजित ‘हनुक्का बाइ द सी’ कार्यक्रममा करिब एक हजार व्यक्ति जम्मा भएका थिए।

एमाले बन्दसत्र: यस्तो हुनेछ केन्द्रीय कमिटी

नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ।

राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

भूमिगत राजनीतिदेखि चार वर्षसम्म सङ्घीय संसद्को जिम्मेवारी निर्वाह गरिसकेकी नेता राईलाई सुरुमा व्यापारमा हात हाल्न निकै जोखिम थियो।

दुई साता बित्यो, अझै अज्ञात छिन् पुलमुनि मृत भेटिएकी महिला

कालो वर्णकी, कालो लामो कपाल भएकी मधेसी मूलकी अन्दाजी ५०/५५ वर्षकी महिलाको शव पुलमुनि फेला परेको प्रहरी भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्