२० आश्विन २०८१ आइतबार
image/svg+xml

इटहरी सम्मेलनले सार्वजनिक गर्‍यो १३ बुँदे घोषणापत्र

इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्ने गरेको छ।

इटहरी उपमहानगरपालिकाको बजेट अर्ब १७ करोड ४५ लाख

आगामी आर्थिक वर्षका लागि गौतमले सार्वजनिक गरिएको बजेटमा संघीय सामानिकरण अनुदान ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदान ४३ करोड ७० लाख, संघीय समपुरक अनुदान २ करोड २९ लाख, संघीय विशेष अनुदान ३ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदान १ करोड ९९ लाख र प्रदेश ससर्त अनुदान १ करोड ६७ लाख हुने उल्लेख गरेकी छन्।

अस्पताल र औषधि पसलबाहेक इटहरीमा सम्पूर्ण ठप्प

उपमहानगरपालिकाको बैठकले अस्पताल र औषधि पसलबाहेक फलफूल र दूधडेरी पसल दैनिक बिहान १० बजेसम्म खोल्न दिएपनि अन्य सम्पूर्ण ठप्प गर्ने निर्णय गरेको हो।

इटहरीको बजेट एक अर्ब ७८ करोड

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि एक अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगर परिषदबाट उपप्रमुख लक्ष्मी गौतमले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ एक अर्ब चार करोड ८५ लाख र वित्तिय व्यवस्थातर्फ एक करोड ४० लाख अनुमान गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्