१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उदयपुरमा काेराेनाः ७६ थपिँदा १४ संक्रमणमुक्त

उदयपुरमा आईतबार ३२ महिलासहित ७६ जना संक्रमित थपिएका छन् । नयाँसहित हाल जिल्लामा सक्रिय संक्रमतिको संख्या ९ सय १६ पुगेको छ । अघिल्लो दिन ३ सय ४२ महिलासहित उपचाररत ८ सय ५४ जना सक्रिय संक्रमितमध्ये १४ जना निको भएका छन् ।

नेपाल र भारतमा भाइरसको प्रकृति ‘मिल्दोजुल्दो’

‘अध्ययनले दुई तिहाइ भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखायो,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘अध्ययनले समेटेका १५ सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेका छन् भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दा छन्।’

निःशुल्क उपचार भर्ना भएका बिरामीलाई मात्र

सरकारलेकोरोना उपचार निःशुल्क गर्ने घोषणा गरे पनि अस्ताल भर्ना भएका र १ सय डिग्री फरेनहाइट ज्वरो आएका व्यक्तिको हकमा मात्र निःशुल्क परीक्षण हुने भएको छ ।

के संक्रमित घटेका हुन्?

देशभर नोभेल कोरोना भाइरसका थप १ हजार ९ सय १३ संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय १३ संक्रमित थपिएका हुन्।

परिवारै काेराेना संक्रमित हुने क्रम बढ्दो, जाडोमा झन् जोखिम

नेपालमा सुरुमा गत चैत ११ बाट गरिएको लकडाउन १ सय २० दिनपछि खुल्नासाथ तराईबाट राजधानी आउने क्रम ह्वात्तै बढेको र दोस्रोपटक गरिएको निषेधाज्ञापछि मानिस परिवारसँगै बस्न थालेपछि घरपरिवार नै संक्रमणको ‘क्लस्टर’ बनेको बताउँछन्, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन।

धरानका थप ३ संक्रमित र इटहरीका एक जनाको मृत्यु

धरानका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरानका तीनै जना संक्रमितको घरमा मृत्यु भएको हो। धरानको वडा नं ८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो।

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

उपचार नपाएर संक्रमितले ज्यान गुमाइरहँदा र लक्षणसहितका बिरामी थपिइरहँदा पनि सरकारले कोभिड अस्पतालको क्षमता बिस्तारमा भने ध्यान दिएकै छैन। चैतमा तयार गरिएका कोभिड अस्पतालका संरचना अहिले बिरामीको चाप थेग्न सक्ने अवस्थामा छैनन्।

विराटनगर र धरानका दुई संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमित विराटनगरका एक वृद्ध र धरानका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ। विराटनगरका संक्रमित वृद्धको होम आइसोलेसनमै र धरानका युवकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

'चिकित्सक र आफन्तले दिने उर्जाले आत्मबल बढाउँदो रहेछ'

आफूलाई त जसोतसो मनाएँ। तर समस्या घरपरिवारलाई मनाउन थियो। ‘यो सामान्य भाइरल जस्तै हो। केही पनि हुँदैन। केही दिनमा विसेक हुन्छ।’ घर परिवारलाई भने। तर कोही मान्न तयार थिएनन्। संक्रमणकै कारण लाखौंको ज्यान गएकोबारे उनीहरु बेखबर थिएनन्।

२ कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड १९) संक्रमित २ जनाको प्रदेश १ मा दुई पुरुषको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक पुरुष र विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा सुनसरीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

भारतमा एकैदिनमा थपिए ९२ हजार ६०५ संक्रमित

भारतमा एकै दिन कोरोनाभाइरसका ९२ हजार ६०५ जना संक्रमित थपिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ।

संक्रमितलाई हुड बाइप्याप भेन्टिलेटर लाभदायी

कोरोनाका सिकिस्त बिरामीलाई परम्परागत भेन्टिलेटरभन्दा हुड बाइप्याप बढी लाभदायक देखिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड–१९ का बिरामीको उपचार यही विधिबाट गरिरहेको छ। तीन साताअघि अस्पतालले १० वटा हुड बाइप्याप ल्याएको थियो। सो विधि बिरामीको फोक्सोमा पाइप जडान नगरी कृत्रिम श्वास दिने प्रक्रिया हो।

बुटवलमा दुई संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु भएको छ। बुटवलको कोरोना अस्पतालमा उपचारत बुटवलका एक पुरुष र नवलपरासीकी एक महिलाको आज बिहान मृत्यु भएको हो।

प्युठानका संक्रमतिको बुटवलमा मृत्यु

प्युठानका एक कोरोना संक्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ। बुटवलको गौतमुवुद्ध सामुदायिक मुटु अस्पतलामा उपचारत प्युठानको स्वागद्धारी नगरपालिकाका ७ का ५८ वर्षीय एक पुरषको गएराती मृत्यु भएको हो।

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

प्रदेश ५ मा पछिल्लो समय लक्षणसहितका संक्रमितको संख्या दिनहुँ बढ्दो छ तर अस्पतालको सेवासुविधा विस्तार भएको छैन। कतै आइसियु छैन त कतै भेन्टिलेटर। कतै भएका भेन्टिलेटर पनि जनशक्ति नहुँदा त्यसै थन्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्