ईश्वर पोखरेलले भने- पार्टी जोगाउन उम्मेदवारी दिएको हुँ
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी नेतृत्वको कार्यशैलीले तथ्य र सत्य बिचको दूरी बढाएको भन्दै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कुनै आवेग वा ‘झोक’ को परिणाम नभएको स्पष्ट पारेका छन्।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी नेतृत्वको कार्यशैलीले तथ्य र सत्य बिचको दूरी बढाएको भन्दै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कुनै आवेग वा ‘झोक’ को परिणाम नभएको स्पष्ट पारेका छन्।
यतिबेला सुन्तलाको सिजन । किसानलाई सुन्तलाई टिप्न भ्याइनभ्याइ नै परेको छ । बोटभरी लटरम्भ फलेका सुन्तलाको मनमोहक दृश्यले किसान खुसी भएका छन् ।
‘असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ,’ लिङ्देनले भने, ‘त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन।’
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले टस जितेको छ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता र शक्ति प्राप्तिका लागि विचार नमिल्ने दलसँग गठबन्धन गर्नु दक्षिणपन्थी अवसरवादको भद्दा रूप भएको टिप्पणी गरेका छन्।
कारोबार हुने ६ दिन लगातार घटेर मंगलबार सामान्य अंकले बढेको नेप्से बुधबार पुनः घटेको हो।
नेपाल सरकारले गणतन्त्र मौरिसससँग सन् १९९९ अगस्ट ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गरेको छ ।
हालसम्म महामन्त्री थापाको नाम ४ ठाउँबाट सिफारिस भएको छ। जसमा रोल्पा, धनकुटा, सर्लाही–४ र काठमाडौं–४ छन्।
नागरिक समाजले वर्तमान अवस्थामा नागरिक आवाज र सरकारको जिम्मेवारी झल्कने ध्यानाकर्षणपत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूमा हुने दलीय राजनीतिक हस्तक्षेप अन्त्य गर्नका लागि प्रधानमन्त्री नै कुलपति हुने परम्परागत व्यवस्था खारेज गर्ने तयारी सरकारले गरेको बताएकी छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।
युरोस्ट्याटका अनुसार देशमा पुरुषको तुलनामा महिलाहरू १५.५ प्रतिशत बढी छन्, जुन युरोपेली संघको औसतभन्दा तीन गुणा बढी हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर साझा गर्दै रचनाले नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो पाइला चालिरहेको वर्तमान समयमा विश्व क्रिकेटले नै नेपाललाई हेरिरहेको महसुस भएको भनेकी छन्।
परियोजना सुरु हुँदा यसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकको प्रवेशद्वार बनाउने अपेक्षा गरिएको थियो। तर, ठेक्का प्रक्रिया, निर्माण गुणस्तर, लागत व्यवस्थापन र समयसीमामा ठूलो कमजोरी देखियो।