१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना

एनआईसी एसिया बैंकले दसैं, दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना ल्याएको छ।

एनआईसी बैंकद्वारा भिडियो केवाइसी सेवाको शुरूवात

एनआईसी एसिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केवाइसी सेवाको शुरूवात गरेको छ।

‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन अन्तिमसम्म

एनआईसी एसिया बैंकले निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन अन्तिमसम्म निरन्तरता दिने भएको छ।

एनआईसी एसिया बैंकद्वारा बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत खाता खोलेका ३ जना ग्राहकहरूलाई घातक रोगको बिमा बापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ३० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।

एनआईसी एसिया लघुवित्तको आईपिओ निष्कासन

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्कासन गरेको छ । अंकित मूल्य एक सय रुपैयाँका ४७ लाख ५५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको वित्तीय संस्थाले जनाएको छ ।

एनआईसी एसिया लघुवित्तकाे आइपिओ खुल्याे

लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आज (असार १०) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेकाे छ । एनआइसीले एक सय रुपैयाँ अंकितका ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्कासन गरेकाे हाे ।

एनआईसी एसिया लघुवित्तकाे आइपिओ असार १० देखि खुल्दै

लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले असार १० देखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । एनआइसीले एक सय रुपैयाँ अंकितका ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्