पूर्व प्रदेशसभा सदस्य नागेन्द्रप्रसाद सिन्हाको निधन
गत आइतबार ब्रेन हेमरेज भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको थियो।
गत आइतबार ब्रेन हेमरेज भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको थियो।
पक्राउपछि उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवल सुन्धारामा बुझाइएको छ।
हुन त यो पहिलो निर्वाचन होइन, जहाँ चलचित्रकर्मी दलमा सहभागी भएका हुन्। गणतन्त्र स्थापनासँगै कलाकारहरूको राजनीतिमा मोह बढ्दै गएको छ।
यस पटकको सुनुवाइमा रिटमा सबै पक्षको लिखित जवाफ पेस भएको भन्दै सर्वोच्चले अन्तिम फैसलाका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।
प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए।
परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकलाई प्रशिक्षकको रुपमा विकास गर्ने र प्रशिक्षित प्रशिक्षकहरूले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर काम गर्ने जनाइएको छ ।
देशकै सबैभन्दा धेरै अर्थात् १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौमा यसपटक नौ वटा क्षेत्रमा महिला मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी दिइएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास र त्यसपछिको अन्योलका कारण आफ्नो पार्टी १२ दिनसम्म ‘कोमा’ मा गएको बताएका छन्।
नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटिने भएको छ।
आन्तरिक सुशासनका लागि निर्वाचन आचारसंहिता पनि बनाएको उनले जानकारी दिए।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ।
चालिसेले भने,‘घोषणपत्रमा सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रमहरू समावेश हुनेछन्।’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका कुनै पनि नेता प्रधानमन्त्री नबन्ने दाबी गरेका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबिचचारबुँदे सहमतिगर्दैउक्त पार्टी नेकपामा समाहित भएको हो।
यता राष्ट्रिय सभाका सांसद भट्टराईले लामिछानेविरुद्धको मुद्दा फिर्ता लिँदा मुलुकलाई अन्तर्राष्ट्रिय स्तरको संकट पर्न सक्ने खतरा औँल्याएका छन्।