७ श्रावण २०८३ बिहीबार
image/svg+xml

सूचना प्रविधि मेला आगामी मङ्सिरमा

‘डिजिटल’ रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले सूचना प्रविधिसम्बन्धी मेलाको आयोजना हुने भएको छ।

कर्णालीमा सवारी कारबाहीबाट तीन करोड ४१ लाख राजस्व सङ्कलन

नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट तीन करोड ४१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

सिटिइभिटीबाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ।

मन्त्रालयका सचिवको सट्टा मन्त्रीका सचिव न्युयोर्कमा

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएका छन्।

भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिल बिजक नराख्नेलाई विभागको जरिवाना

स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ।

पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ।

काभा मेन्स भलिबल च्याम्पियनसिप: संघर्षपूर्ण खेलमा नेपाल पराजित

पाँचौं सेटसम्म प्रतिस्पर्धा गरे पनि नेपाल पाकिस्तानमा भएको काभा मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ।

‘ग्रे लिस्ट’ बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरोकारवाला निकायले समन्वय गरेर काम गर्नुपर्ने बताएका छन्।

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

दिल्लीमा प्रहरी र विद्यार्थीबिच पुनः झडप, ढुङ्गामुढापछि अश्रुग्यास प्रहार

भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा बुधबार राति ‘ककरोच जनता पार्टी’ (सीजेपी) का समर्थक विद्यार्थी र प्रहरीबिच पुनः उग्र झडप भएको छ।

होर्मुज तनावसँगै तेल बजार प्रभावित

मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढेपछि बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्