३० असार २०८३ मंगलबार
image/svg+xml

मोडल बनाउने लोभ देखाएर पेन्टहाउसमा यौन दुर्व्यवहार गर्ने निगार्डले आरोप स्वीकारे

क्यानेडियन फेसन मोगल पिटर निगार्डले क्युबेकमा आफूमाथि लागेको यौन दुर्व्यवहार र जबरजस्ती थुनामा राखेको आरोपमा दोषी स्वीकार गरेका छन्।

मिटरब्याज पीडितसँग भेट्न निजगढ आइपुगे गृहमन्त्री

मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढमा आइपुगेका छन्।

कान्ति लोकपथ अस्थायी रूपमा बन्द, यात्रा गर्दा सतर्क रहन आग्रह

लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।

‘शिक्षा, सिप र अवसर विस्तारमा ब्रिटिस काउन्सिल प्रतिबद्ध’

विगतमा कागजमा आधारित मात्र परीक्षा सञ्चालन गरिरहेको ब्रिटिस काउन्सिल पछिल्लो समय कम्प्युटरमा आधारित परीक्षा सञ्चालन गर्ने निर्णय गरी अगाडि बढिरहेको छ।

मन्त्री चौधरीलाई किसानको प्रश्न : रोपाइँपछि आएको तीन किलो मलले के गर्ने?

उनका अनुसार सो मल पनि किसानले रोपाइँ गरिसकेपछि पाएका छन्।

विश्वकप खेलेका फुटबल स्टार जेडेनको निधनमा प्रहरीले अनुसन्धान थाल्यो

दक्षिण अफ्रिकालाई पहिलो पटक विश्वकपको नकआउट चरणमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको दुई हप्तापछि नै उनको मृत्यु भएको थियो।

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ।

बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ।

विश्वकप सेमिफाइनल : अर्जेन्टिना-इंग्ल्याण्डको टिकट फ्रान्स-स्पेनको भन्दा दोब्बर महँगो किन ?

अर्कोतर्फ, युरोपेली पावरहाउस फ्रान्स र स्पेन धेरै पटक यस्ता ठूला मञ्चमा भिडिसकेकाले यो खेल धेरै फुटबल प्रशंसकका लागि अलि ‘सामान्य’ जस्तो देखिएको छ, जसका कारण यसको टिकट मूल्य तुलनात्मक रूपमा सस्तो छ।

राष्ट्रिय गौरवका आयोजना : उपलब्धि न्यून, पुनरावलोकन गर्न सुझाव

नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनामा उपलब्धि न्यून भएपछि आयोजना पुनरावलोकन गर्न सुझाब दिएको छ।

आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको काठमाडौंस्थित कीर्तिपुर अस्पतालको जलन उपचार केन्द्रमा उपचारको क्रममा निधन भएको छ।

धरान विद्युत् कार्यालयको गाडी दुर्घटना : दुईको मृत्यु, एक घाइते

नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

चर्चामा भार र नयाँ प्रविधि

फिफा विश्वकपमा खेलाडीहरूको प्रदर्शनसँगै भिडियो सहायक रेफ्री (भिएआर) र नयाँ प्रविधिसँग सम्बन्धित निर्णयहरू पनि लगातार चर्चाको केन्द्रमा छन्।

फाइनलअघिको फाइनल फ्रान्स र स्पेनबिचको खेल

विश्व फुटबलका दुई उत्कृष्ट टोलीबिचको बहुप्रतीक्षित भिडन्त मंगलबार हुँदा स्पेनले विश्वकप सेमिफाइनलमा सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको फ्रान्सको चुनौती सामना गर्नेछ।

भानुभक्त : नेपाली भाषा–संस्कृतिका आद्य स्तम्भ

भानुभक्त आचार्य नेपाली आस्था, संस्कृति, भाषा र जातीय एकताका धरोहर कवि हुन्। उनका कतिपय रचनामा व्यक्त विचार आजका सन्दर्भमा असान्दर्भिक र आलोच्य भए पनि काव्यात्मक मूल्यले तिनलाई जीवित बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्