१९ असार २०८१ बुधबार
image/svg+xml

अनुदान उत्पादनमा प्रेरक

कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकी छिन्। विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छिन्।

कास्कीको रुपा गाउँपालिकामा कांग्रेसको अग्रता

कास्कीको रुपा गाउँपालिकामा कांग्रेस उम्मेदवारले अग्रता लिएको छ। रुपा गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी उम्मेदवार गीमाया गुरुङले सुरुवाती अग्रता लिएकी हुन्।

रुपामा जन्मिएकालाई ‘रुपा–रत्न’ सम्मान

कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकामा जन्मेर साहित्य, लेखन, कलाकार, पत्रकार, खेललगायतको क्षेत्रमा ख्याती कमाएका १३ जनालाई ‘रुपा–रत्न’ सम्मानबाट सम्मानित गरेको हो ।

रुपा गाउँपालिकाले खेलकुद गतिविधि गर्दै

कास्कीको रुपा गाउँपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै स्थापना दिवस मनाउने भएको छ ।

रुपाको आफ्नै एम्बुलेन्स

कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ। नेपालस्थित भारतीय दूतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो।

रुपा गाउँपालिका योजना ‘कृषि वर्ष’ मनाउने

कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक वर्षलाई कृषि वर्षको रुपमा मनाउने जनाएको छ । ४३ करोडको बजेट सार्वजनिक गरेको गाउँपालिकाले कृषिको लागि १ करोड १६ लाख रुपैयाँ छुट्टाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्