१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने

बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२०को उद्घाटन बुधबार (पुस १६ मा) राजधानीको दशरथ रंगशालामा भव्य रुपमा गर्ने तयारी पूरा भएको छ। उद्घाटन समारोहमा चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने भएका छन्।

पर्यटनमन्त्रीकै आग्रहमा शाही रिहा

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको आग्रहमा प्रहरीले ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई छाडिदिएको छ। उनी पक्राउ परेको थाह पाएपछि मन्त्री भट्टराईले कानुनले छाड्न मिल्ने हो भने उनलाई छाडिदिन गृह मन्त्रालमा अनुरोध गरेपछि मन्त्रालयले प्रहरीलाई कागज गरेर छाड्न निर्देशन दिएको थियो।

पर्यटनमन्त्री भन्छन्ः १/२ नम्बरबाट अब हुँदैन, माथिल्लो गियरमै जानुपर्छ’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने बताएका छन्।

गौतमबुद्ध विमानस्थलको काम डिसेम्बरभित्रै सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन्।

‘फ्लाइङ स्कुल’ बनाउने पर्यटनमन्त्रीको घोषणा

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उडड्यन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गरेका छन्।

‘भाइरल’ तस्बिरबारे पर्यटनमन्त्रीले के भने ?

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बधाई र शुभकामना दिने क्रममा सार्वजनिक भएका केही तस्बिरलाई लिएर आफूप्रति अन्यथा नबुझिदिन आग्रह गरेका छन्।

योगेश भट्टराईले लिए सपथ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा सपथ लिएका छन्।

हेलिकोप्टर दुर्घटना (अपडेट) : पानी र हिमपातले शव काठमाडौं ल्याउन समस्या

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौं पठाउन समस्या भएको छ। शव सुकेटार ल्याइपुर्याएको केहि समयपछि नै पानी र हिमपातसँगै कालो बादलले आकास ढाकेपछि शव पठाउँन समस्या भएको हो।

पर्यटनमन्त्री सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर आसपास दुर्घटनामा परेको छ। फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बोको सिस्ने स्थित तारेभीरमा भीरमा ठोकिएर बिमान दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

पर्यटनमन्त्री अधिकारीलाई गृह जिल्लामा कालो झण्डा, ६ पक्राउ

गृह जिल्ला कास्की पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा पोखरामा कालोझण्डा देखाइएको छ।

पर्यटनमन्त्रीको नाच: कलाकारसँग रुँदै, हाँस्दै र नाच्दैछन् पौंदेली

बमबहादुर कार्की र शिवा आलेको जोडीले रोइला गीत प्रस्तुत गर्दा महोत्सव उद्घाटन गर्नका लागि आइपुगेका नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगै सांसद देवेन्द्र पौडेल, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजासँगै सबै पाहुना र दर्शक नाचे।

बेलायती दूतावास भित्रै  च्यातियो पर्यटनमन्त्री अधिकारीको  भिसा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको  भिसा च्यातिएको अवस्थामा भेटिएको छ। नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका अधिकारीको  भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको हो।

पर्यटनमन्त्रीको योजना : पाँच वर्षभित्र वायुसेवा निगमसँग २१ जहाज

संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको क्षमता अझै विस्तार गर्ने योजना बनाएको छ। पाँच वर्षभित्र निगमले ६ वटा अन्तर्राष्ट्रिय र १५ वटा राष्ट्रिय विमानबाट सेवा दिने मन्त्रालयले जनाएको हो।

रानी महल पुगे पर्यटनमन्त्री अधिकारी (फोटो फिचर)

पुरातात्विक महत्वको रानी महल स्थानीय तहलाई हस्तान्तरण गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले बताएका छन्। उनले एक महिनाभित्र तानसेन नगरपालिकालाई रानी महल हस्तान्तरण गरि संरक्षणको सम्पूर्ण जिम्मेवारी प्रदान गर्नेे बताएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्