९ मंसिर २०८१ आइतबार
image/svg+xml

साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताएका छन्।

२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पर्यटनमन्त्री देवलाई  आयोगको निर्देशन

निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकारणका महानिर्देशकलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  जीतेन्द्रनारायण देवलाई २४ घण्टा भित्र आयोगमा उपस्थित भई स्पष्टीकरण दिन आदेश दिएको छ।

पर्यटनमन्त्री र सहसचिवबीच विवाद

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सोधिएको स्पष्टीकरणका विषयलाई लिएर पर्यटन मन्त्री जितेन्द्रनारायण देव र मन्त्रालयका सहसचिव सुरेश आचार्यबीच विवाद उत्पन्न भएको छ । मन्त्रालयका सचिव महेश्वर न्यौपाने चीन भ्रमणमा गएका बेला निमित्त सचिवको कार्यभार पाएका आचार्यले मन्त्री देवको निर्देशनमा गौतमलाई स्पष्टीकरण सोधेका थिए ।

कालोसूचीको कम्पनीका पक्षमा पर्यटनमन्त्री

सान होसेले चार वर्षमा १७ प्रतिशतभन्दा कम काम गरेको छ । काम नगर्ने र गराउन नसक्ने भएपछि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र एसियाली विकास बैंक (एडिबी) समेतको सहमतिमा प्राधिकरण सञ्चालक समितिले उसलाई हटाएको हो ।

पर्यटनमन्त्रीलाई निमोनिया

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री दिलनाथ गिरी अस्वस्थ भएका छन्। निमोनिया भएपछि उनलाई मंगलबार साँझ चावहिलस्थित ओम अस्तपालमा भर्ना गरिएको छ।

सहरी विकासमन्त्री र पर्यटनमन्त्रीको सम्पत्ति कति ?

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

३१ बर्षदेखि निर्माणाधिन कोटवाडा विमानस्थलको पर्यटनमन्त्रीद्धारा अनुगमन

कालिकोट- संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले तीन दशकदेखि निर्माणाधिन विमानस्थलको अनुगमन गरेका छन्। मुगुको ईलाका प्रशासन कार्यालय सोरुकोटको उद्घाटन गरेर फर्कँदै गर्दा शाहीले विमानस्थलको अनुगमन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्