७ आश्विन २०८१ सोमबार
image/svg+xml

ओलीको विकल्प अर्थात् अस्थिरता

ओली नेतृत्वको सरकारको निरन्तरता जति आवश्यक छ, त्यति नै आवश्यकता उनको चौतर्फी आक्रमण गर्ने प्रवृत्तिमा सुधारको छ।

हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै

राजनीतिक अस्थिरताका कारण हाइटीमा लामो समयदेखि विरोध प्रदर्शन जारी छन्। जसका कारण खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ।

देशमा ठूलो संकटको खतरा : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले देशमा ठूलो अस्थिरता, अराजकता र बिखण्डनको खतरा रहेको बताएका छन्। गृहनगर हेटौंडामा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले ठूला दल र नेताहरूले गलतलाई सच्याउने आँट नभएकाले देश संकट आउने चेतावनी दिए।

राजनीतिक अस्थिरताले देशको विकास हुन सकेन: मुख्य मन्त्री गुरुङ

प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताएका छन्।

स्थायी अस्थिरतामा प्रवेश

संसद् र प्रदेशको चुनावले स्थिरता ल्याउने कुनै सम्भावना देखिँदैन । दलहरूको व्यवहार सत्ताकेन्द्रित देखिन्छ । बाहिरी शक्तिको दबाब र प्रभाव प्रायः सबै दलमा देखिएको छ । यो भनेको साम्राज्यवाद र विस्तारवादको स्थायी षड्यन्त्रको निरन्तरता मात्र हो । तसर्थ, अहिलेको राजनीति खरानी बेच्ने होडबाजी मात्र हो ।

'देशमा अस्थिरता सिर्जना गर्न विदेशी चलखेल'

नेकपा एमाले सचिव भीम आचार्यले देशमा अस्थीरता सृजना गर्न विदेशी चलखेल जारी रहेको बताएका छन्। उनले देशको राजनीति र सरकारलाई अस्थिर पार्ने लक्ष्य राखेर चलखेल जारी राखेको बताए।

सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरताः एमाले नेता पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरता निम्तिएको बताएका छन्। मुख्य तीन राजनीतिक दलबीचको सहकार्य र सहमति सत्तासँग मात्रै जोड्ने कार्य नेताहरुले गरेकाले सम्बन्धमा चिसो पसेको उनले बताए ।

अन्त्यहीन अस्थिरता

नौ महिनाअघि बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने निश्चितप्रायः भएको छ । सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रले ओली सरकारको साथ छाडेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहयोगमा नयाँ सरकार बनाउने निर्णय गरेपछि वर्तमान सत्ता अल्पमतमा पर्ने अवस्था आएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्