२० आश्विन २०८१ आइतबार
image/svg+xml

गाँउमा नदी पस्ने डरले रातभर जाग्राम

कपिलवस्तुको बाणगंगा नदीको किनारमा रहेका ३ गाउँबासीहरु विगत ढेड महिना देखि रातभरी जाग्राम बस्ने गरेका छन्।

बाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, सेटिङमा काम भइरहेको स्थानीयको आरोप

'राती १२ बजे पछि खोला छेउछाउका बस्तीमा बसि नसक्नु छ। रातभर ठूल्ठूलो आवाजमा ट्याक्टरले ढुङ्गा, गिट्टी र बालुवा ओसार्दा सुत्नै पाइएको छैन।' महासचिव अर्यालले भने। 'रातभर नदीजन्य पदार्थको चोरी भएको बारे सबैले थाहा पाए पनि नियमनकारी निकायको भूमिका शून्य छ।'

भैसी चराउन गएका बालक बाणगंगा नदीमा बेपत्ता

कपिलवस्तु नगरपालिका वडा नम्बर १० चेत्रादेइका एक बालक बाणगंगा नदीमा बेपत्ता भएका छन्।

बाणगंगा नदीमा फेसका दम्पतीको ४ घन्टापछि सुरक्षाकर्मीद्वारा सकुसल उद्वार

दाउरा संकलन नदीमा गएका दम्पतीलाई कपिलवस्तुको बाणगंगा नदीबाट सुरक्षाकर्मीले ज्यानको बाजी थापरे उद्वार गरेका छन् । बाणगंगा नदीको पुल नजिकै रहेका नदीमा दाउरा संकलन गर्न गएका बाणगंगा नगरपालिका ८ बोर्डगाँबम बस्ने वर्ष ४८ का कृतन थारु र निजकी श्रीमती वर्ष ४० कि सोफिया थारुलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले ४ घन्टाको अथक प्रयासपछि उद्वार गरेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्