१ श्रावण २०८३ शुक्रबार
image/svg+xml

दुर्गेश र प्रियंकाले माफी माग्दै युट्युवबाट हटाए ‘मास्टर्नी’ गीत

प्रमोसनका लागि सार्वजनिक गरिएको गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ।

नागढुंगा सुरुङमार्ग साउन ११ गतेदेखि परीक्षण सञ्चालनमा

निर्माण सम्पन्न भएको करिब एक वर्षपछि नागढुंगा सुरुङमार्ग आगामी साउन ११ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा आउने भएको छ।

विश्वकपको फाइनल स्लोभानियाका रेफ्रीले खेलाउने

स्लोभानियाका रेफ्री स्लाभ्को भिन्चिचले अमेरिकाको न्युयोर्क सहरमा तय स्पेन र अर्जेन्टिनाबिच आइतबार हुने फिफा विश्वकपको फाइनलमा खेलाउने भएका छन् ।

‘असार ३२’ मा जग्गा कारोबारको ऐतिहासिक रेकर्ड, एकै दिन १० हजार ९६८ किनबेच

गत असार ३२ गते नेपालमा एकै दिन भएको घरजग्गा किनबेचको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ।

नेपाली उसुको थाउलो टोलीले २०औं एसियाड तयारी चीनमा गर्ने

जापानको आइची÷नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि नेपाली उसुको थाउलो टोलीले चीनमा प्रशिक्षण गर्ने भएको छ ।

आर्थिक वर्ष ०८३/८४ ‘कानून सुधार तथा कानून निर्माण वर्ष’ घोषणा (कार्ययोजनासहित)

मन्त्रालयले संघीय संसदमा पेश गरिने १६६ वटा विधेयकलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्यसहित यो अभियान सुरु गरेको जनाएको छ।

नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा साढे २० करोडभन्दा बढी अनियमितता, अध्ययन समितिले गर्‍यो कारबाही सिफारिस

नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा साढे २० करोडभन्दा बढी अनियमितता, अध्ययन समितिले गर्‍यो कारबाही सिफारिस

साउनदेखि कुन–कुन बैंकले घटाए ब्याजदर ?

नयाँ आर्थिक वर्षको पहिलो महिनासँगै वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर पुनरावलोकन गरेका छन्।

एनभिएलका ६ फ्रेन्चाइज टोलीले घोषणा गरे मार्की खेलाडी

गण्डकी प्रदेशका चर्चित स्पाइकर हिमाल सुनारीसहित ६ राष्ट्रिय खेलाडी विभिन्न टोलीमा मार्की खेलाडीका रूपमा अनुबन्ध भएका हुन्।

पाँचथरको ‘तमोर रिसोर्ट एण्ड क्याफे’मा आगलागी, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रण

पाँचथरको कुम्मायक गाउँपालिका–५ भुल्केस्थित ‘तमोर रिसोर्ट एण्ड क्याफे’मा ग्यास लिक भएर आगलागी भएको छ।

विश्वकप फाइनलको टिकट १७ लाख रुपैयाँभन्दा महँगो

अमेरिकाको न्युजर्सीस्थित इस्ट रदरफोर्डको मेटलाइफ स्टेडियममा हुने फाइनलमा विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्।

उच्च अदालत नेपालगञ्ज इजलासबाट ६२.६० प्रतिशत मुद्दा फर्छ्योट

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म अदालतमा १८ महिना पुगेका मुद्दा १५ वटा मात्र बाँकी रहेका छन्।

पाँच मन्त्री हटाइँदै: बालेनका लागि अवसर कि चुनौती ?

सिंहदरबार स्रोतहरूका अनुसार सरकारभित्र कार्यसम्पादन समीक्षा, आगामी नीति कार्यान्वयन र राजनीतिक सन्तुलनका विषयमा विभिन्न तहमा छलफल भइरहेको छ ।

हाङदेवा खोलामा मोटरेबल पुल निर्माण सुरु, ३ करोड ६१ लाखको लागतमा दुई वर्षभित्र सम्पन्न हुने

पूर्वाधार विकास कार्यालय ताप्लेजुङका अनुसार ३ करोड ६१ लाख ४३ हजार १०८ रुपैयाँ ९६ पैसाको लागतमा निर्माण हुने पुलको ठेक्का रामचन्द्र–अरुण प्रमाण जेभीले पाएको छ।

साउने संक्रान्ति: जुम्ला उपत्यकामा राँको बाल्दै फालियो लुतो

बाहिरबाट सुन्दा अस्वाभाविक लाग्ने यी गालीहरू कुनै व्यक्ति लक्षित नभई रोगव्याधि, दुःख र अशुभ शक्तिलाई गाउँबाट भगाउने सांस्कृतिक अभिव्यक्तिका रूपमा लिइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्