११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बर्नेमाउथ विरुद्ध म्यानचेस्टर युनाईटेडको शानदार जित

मंगलबार राति सम्पन्न खेलमा युनाईटेडले बर्नेमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको लय निरन्तर

सोमबारबाट सुचारु भएको इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकाल्दै सात अंकको अग्रता बनाउँदा लेस्टर सिटीमाथि ३–० को जित निकालेको न्यु क्यासल युनाइटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

डी ब्रुयनाको गोल निर्णायक

केभिन डी ब्रुयनाको फ्रिकिक गोलमा लेस्टर सिटीमाथि १–० को जितसहित साबिकको विजेता म्यानचेस्टर सिटी शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सनको ह्याट्रिक गोलमा टोटेनह्यामको फराकिलो जित

टोटेनह्यामलाई जिताउन सब्सिच्युट खेलाडी सनले ह्याट्रिक गोल गरे। ह्यारी केन,एरिक डियर र रोड्रिगो बेन्टानकरले एकएक गोल गरे। सिटीका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले एकएक गोल गरे।

हालान्ड उत्कृष्ट लयमा

स्ट्राइकर एर्लिङ हालान्ड इङ्लिस प्रिमियर लिगको पहिलो लगातार चार अवे खेलमा गोल गर्ने पहिलो खेलाडी बनेको दिन म्यानचेस्टर सिटीले शनिबार उल्भरहम्टनमाथि ३–० को जितसहित कम्तीमा २४ घन्टाका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

लिभरपुलले युनाइटेडलाई कम नआँक्ने

लगातार दुई हारपछि म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा पछिल्लो ३० वर्षमा पहिलो पटक अंकतालिकाको पुछारमा पुगेको छ।

उत्कृष्ट प्रशिक्षकको बहस

अहिले भने जेरार्ड र लाम्पार्डबीच को उत्कृष्ट प्रशिक्षक हुन् भन्ने बहस पनि सुरु भएको छ। शनिबार इङ्लिस प्रिमियर लिगमा जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लाम्पार्डको एभर्टनलाई आतिथ्यता गर्नेछ।

डेब्यु खेलमै हाल्यान्डको प्रभाव

स्ट्राइकर एर्लिङ हाल्यान्डले दुई गोलका साथ डेब्यु खेलमै आफ्नो प्रभाव देखाएको दिन आइतबार साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधिरक्षा अभियानको सुखद सुरुआत गरेको छ।सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–० ले ले निराश पारेको हो।

चेल्सीको सुखद सुरुआत

प्रि-सिजनमा उल्लेख्य प्रदर्शन गर्न नसकेको चेल्सीले जर्जिन्होको पेनाल्टी गोलमा एभर्टनमाथि १-० को जितसहित इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ।

राष्ट्रिय टोली पहिलो प्राथमिकता: कुलिबेली

यसै सिजन मात्र इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीमा अनुबन्धित कालिडोउ कुलिबेलीले आफूलाई सेनेगलबाट फुबटल खेल्न कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन्।

कीर्तिमान पछ्याउने चाहना

शनिबार लेस्टरको किङ्स पाबर स्टेडियममा सिटीविरुद्ध हुने कम्युनिटी सिल्डअन्तर्गतको भिडन्त क्लोपको टोलीका लागि गत सिजनको पीडा भुलाउने अवसर समेत बन्न सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्