२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बैंकका ग्राहकलाई केवलकारमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई पोखरा अन्नपूर्ण केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सांग्रिला बैंकद्वारा ग्राहकलाई हस्पिट्यालिटीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

उपत्यकामा सन् २०५० सम्ममा ३१ सय मेगावाट बिजुली आवश्यक

नेपाल विद्युत् प्राधिकरणले सन् २०५० सम्म काठमाडौं उपत्यकामा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल ईभेन्टस् प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

एनआइसी एसिया बैंकबाट आन्तरिक रेमिटेन्स निःशुल्क

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।

एनसेल र राकुटेन भाइबरको साझेदारी

एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न सम्झौता गरेका छन्।

सिजी मेरिडिया प्रिमियम फ्रिज सार्वजनिक

इलेक्ट्रोनिक्स कम्पनी सिजीले ‘सिजी मेरिडिया’ प्रिमियम फ्रिज नेपाली बजारमा सार्वजनिक गरेको छ।

सिटिजन्सका ग्राहकलाई सोवामा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच बैंकको कार्डबाहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गर्दै

स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई ध्यानमा राखी खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गर्ने भएको छ।

डिसहोमको स्पेन घुम्ने अफर

डिसहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ। योजनाअन्तर्गत डिसहोमको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहकले स्पेन घुम्न जान पाउनेछन्।

मुक्तिनाथका ग्राहकलाई आगन्तुकमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्