१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

काष्ठमण्डप र नामीलाई उपाधि

आयोजक काष्ठमण्डप र नामीले सोमबार सातौं काष्ठमण्डप अन्तर ‘ए’ लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

नामी र बुढानीलकण्ठ फाइनलमा

नामी र बुढानीलकण्ठ आइतबार सातौं काष्ठमण्डप अन्तर ‘ए’ लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

चाँदबागका दुवै टोली विजयी

आयोजक द चाँदबाग स्कुलका दुवै टोली आइतबार दोस्रो कम्फेस्टअन्तर्गत यु–१२ गल्र्स बास्केटबलमा विजयी भएका छन्।

एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप सेमिफाइनलमा

आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप शुक्रबार दशौं एक्सेल्सियर कपअन्तर्गत बास्केटकलको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका

काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन।

भूकम्प गएको छ वर्षपछि ठडियो काष्ठमण्डप

त्यसैगरी ढुङ्गा, तेलिया इँटा र झिँगटी इँटा भक्तपुरबाट ल्याइएको थियो। तेलिया इँटा भुइँमा र झिँगटी इँटा छानामा प्रयोग गरिएको छ।

ऐतिहासिक तथा पूरातात्विक सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु

काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ।

काष्ठमण्डप पुनर्निर्माण ७५ प्रतिशतः वैशाख १२ मा उद्घाटन

परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम उत्साहजनक रहेको बताएका छन्।

काष्ठमण्डप अनुमानभन्दा सात करोड सस्तोमा निर्माण हुने

पुरातत्व विभागले काष्ठमण्डप निर्माणकोे लागि १९ करोड ८८ रुपैयाँको लागत इस्टिमेट तयार पारेको थियो। तर उपभोक्ता समितिमार्फत करिब १३ करोड रुपैयाँमै ठडिने देखिएको छ।

टोलटोलमा नाचिने नाच मन्दिरमा खुम्चियो

महामारीबाट समाजलाई जोगाउन परम्परादेखि नाचिँदै आएका नवदुर्गा, नीलवाराही, भैरव, महाकालीलगायत नाच यतिबेला आफैं महामारीकै चपेटामा परेका छन्।

रातमै सीमित नीलवाराही नृत्य

परम्परागत पहिरनमा सजिएर धाँ, भुस्या, काँय र पाँगा बाजाको आकर्षक तालमा नाचिने नीलवाराही नृत्य हेर्न रातमा पनि स्थानीयको भीड लागेको छ। मुकुण्डो लगाएका देवगणका जात्रा हेर्न मास्क लगाएका सर्वसाधरणको भीडले धेरैको ध्यान खिचेको छ।

‘जागेश्वर महादेवले सबैको कल्याण गरून्’

प्रताप मल्लले उठाएर लगेको जागेश्वर महादेवकोे पुरानो शिवलिङ्गको स्थानमा जितामित्र मल्लले यो नयाँ शिवलिङ्ग बनाउन लगाई पुनः प्रतिष्ठा गरेको देखिन्छ।

काष्ठमण्डप पुनर्निर्माण ६० प्रतिशत सम्पन्न

२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको पुनर्निर्माण ढिलो गरी सुरु भएपनि अहिले भने निर्माण कार्यले गति लिएको छ । अहिले सम्म करिब ७ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको काष्ठमण्डप पुननिर्माण समितिले बताएको छ ।

भक्तपुरमा फक्रिएको ‘मिथिला’

ललितकला पुरस्कारबाट श्रीमान्श्रीमती नै पुरस्कृत भएपछि उनीहरूको कोठा झनै उज्यालिएको छ। लोककला विधातर्फ २०७७ सालको नेपाल राष्ट्रिय ललितकला पुरस्कारबाट लक्ष्मण मण्डल सम्मानित भए भने प्रादेशिक प्रतिभा पुरस्कारबाट सरिता मण्डल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्