१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ला लिगा : रियाल एइबरसँग स्तब्ध

एइबरसँग स्तब्ध भएसँगै रियाल मड्रिडले स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। ला लिगाअन्तर्गत शनिबार भएको खेलमा एइबरले रियाललाई ३–० ले निराश पारेको थियो।

सोलारीलाई नै रियालको स्थायी जिम्मेवारी

अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीले नै सोमबार रियाल मड्रिडको स्थायी प्रशिक्षकको जिम्मेवारी पाएका छन्।

रेलले जाेडिने भए दुर्इ काेरिया

उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ। कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो।

जहाँ फोहर, त्यहाँ बगैचा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुन्दर र हरियाली बनाउने अभियानको सुरुवात भएको ३ वर्ष भन्दा धेरै भयो। यो अभियानमा सरकारी तथा निजी क्षेत्र सक्रिय छन्। त्यसको प्रभावकारिता भने अहिले देखिन थालेको छ।

कोरियाली द्वीपमा दिगो शान्तिको आशा, विश्वास निर्माणमा पहिलो कदम

महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका, चीन, बेलायत र तत्कालीन सोभियत संघ (रसिया) को सहमतिमा एउटै कोरिया बनाउने र स्वतन्त्र राष्ट्रको मान्यता दिने सम्झौता भए पनि अन्तिममा कोरिया विभाजन भएको इतिहासमा उल्लेख छ। रुस, जापान र चीनका लागि सामरिक र रणनीतिक महत्व बोकेको कोरियाली द्वीपमाथि सन् १९४५ अर्थात् दोस्रो विश्वयुद्ध अघि त्यसबेलाको पूर्वी एसियाकै महाशक्ति राष्ट्र जापानले बर्बर दमनका साथ आफ्नो छातामुनि राखेको थियो। जापानी उपनिवेशबाट मुक्ति चाहेका कोरियालीहरुले जापानी शासनविरुद्ध वर्षौं छापामार युद्ध लडे, प्रदर्शनमा भाग लिएर हजारौंले ज्यान गुमाए, अन्ततः उनीहरु विजयी पनि भए तर मुलुक एकताबद्ध राख्न सकेनन्, कोरिया दुई टुक्रा भयो।

थप सुधार गर्ने विश्वास

स्ट्राइकर गारेथ बेलले रियाल मड्रिडको ५ वर्षे बसाइका क्रममा ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। तर १४औं पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा भएको रियालले क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा थप सुधारिएको प्रदर्शन गर्ने बेलको विश्वास छ।

रियालको उत्कृष्ट लय निरन्तर

रियाल मड्रिडले शनिबार लिगानेसमाथि ४–१ को सहज नतिजा निकालेको दिन एट्लेटिको मड्रिडले भने सेल्टा भिगोलाई नतिजा सुम्पिएको छ।

बेलमाथि गिग्सको भरोसा

यसै सिजन रियाल मड्रिडबाट इटालियन सिरी ‘ए’ को क्लब युभेन्ट्समा सरुवा भएका क्रिस्टियानो रोनाल्डोको स्थान स्ट्राइकर गारेथ बेलले लिन सक्ने वेल्सका प्रशिक्षक रायन गिग्सले बताएका छन्।

डियाजलाई फर्काउने रियालको तयारी

रियाल मड्रिडले पूर्वस्ट्राइकर मारियानो डियाजलाई क्लबका फर्काउने तयारी थालेको छ । स्पेनिस ला लिगाको प्रतिद्वन्द्वी सेभियाले उनलाई भित्र्याउन खोजेको खवर सार्वजनिक भएपछि एक वर्षअघि आफैंले लियोनमा बेचेका डियाज फर्काउने अभियानमा रियाल लागेको हो।

पशुपतिमा आध्यत्मिक पार्क

पशुपतिनाथ क्षेत्रको गौशलातिरको भागमा एउट हरियाली पार्क छ । देख्दै सुन्दर लाग्ने कृपालु आध्य उड्यान पार्कले पशुपति क्षेत्रमा पुग्नेका ध्यान खिच्छ।

इन्टरविरुद्ध रियालको उजुरी

स्पेनिस क्लब रियाल मड्रिडले अस्वीकार गर्दागर्दै पनि इटालियन क्लब इन्टर मिलानमाथि क्रोएसियाका कप्तान लुका मोडरिचलाई भित्र्याउने प्रयास गरेको भन्दै फिफासमक्ष उजुरी गरेको छ।

क्लोपमा धैर्यता छैन : रामोस

रियाल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसले मंगलबार लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले कुनै पनि प्रतियोगिताको फाइनल खेलमा सफलता हात पार्न नसकेको भन्दै उनको चर्को आलोचना गरेका छन्।

गोलकिपर थियाबाउट कोर्टोइस रियाल मड्रिडमा

चेल्सीका बेल्जियन गोलकिपर थियाबाउट कोर्टोइस रियाल मड्रिडमा भित्रिएका छन्। रियाल र चेल्सी बुधबार कोभासिचलाई एक सिजन लोनमा स्पाम्फोर्ड ब्रिज पठाउने र गोलकिपर थियाबाउट कोर्टोइस सान्टियागो बर्नाबेउमा भित्रने साझेदारीमा पुगेका थिए।

रोनाल्डोको स्थान लिने बेलको संकेत

रियाल मड्रिडका स्ट्राइकर गारेथ बेलले क्लबमा क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा उनको जिम्मेवारी लिन आफू तयार रहेको संकेत गरेका छन्।

म्यानचेस्टरद्वारा रियाल पराजित

म्यानचेस्टर युनाइटेडले बुधबार रियाल मड्रिडलाई २–१ ले पराजित गर्दै सिजनपूर्वको अभ्यास खेलमा पहिलो जित हात पार्दै अमेरिका भ्रमणको सुखद अन्त्य गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्