१४ वैशाख २०८३ सोमबार
image/svg+xml

८० वर्षमा पहिलो पटक कांग्रेस संसदीय दलको नेता जनजाति समुदायबाट

नेपाली कांग्रेस पार्टी स्थापनाको ८० वर्षमा पहिलो पटक जनजाति समुदायबाट संसदीय दलको नेता चयन गर्ने भएको छ।

मन्त्रिपरिषद्को बैठक जारी

सोमबार अपराह्न २ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक जारी रहेको हो।

अभिनेत्री नित्या मेननको विवादित बयान : बच्चा जन्माउन विवाह जरुरी छैन

उनको यो विचारले वंश अगाडि बढाउन विवाह गरिन्छ भन्ने सोच राख्नेहरूलाई अचम्ममा पारेको छ। अझै अविवाहित नित्या ३८ वर्षकी भइन्। विवाहका लागि आफूलाई निकै दबाब आउने गरेको कुरा उनले एक पुरानो अन्तर्वार्तामा उल्लेख गरेकी थिइन्।

कसरी फेरियो माइकल ज्याक्सनको छालाको रंग ?

विश्वप्रसिद्ध पप गायक तथा नर्तक माइकल ज्याक्सनको छालाको रंग परिवर्तनबारे फेरि चर्चा सुरु भएको छ।

ठूलो जनमत पाएको सरकार अलोकप्रिय नबनोस्ः महामन्त्री पौडेल

उनले भने, ‘सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्।’

मलाई गोविन्दा जस्तो छोरा चाहियो, श्रीमान् होइन : सुनिता आहुजा

सुनिताका अनुसार गोविन्दा पहिले आफ्नी आमासँग मात्र डराउँथे। आमाको मृत्युपछि उनी लापरवाह भएको र खराब संगतमा फसेको उनको आरोप छ।

जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ।

कांग्रेस संसदीय दलको नेता बन्दै आङ्देम्बे

कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो।

सुकुम्बासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन्।

सुनकोशीमा बेपत्ता भएका राई पाँच दिनपछि मृत फेला

सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँचदिनपछि मृतावस्थामा फेला परेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह किन विशेष?

नेपालको राजनीतिक इतिहासमा कतिपय घटनाहरू केवल संयोग मात्र नभई ग्रह-नक्षत्रको एउटा दुर्लभ र अर्थपूर्ण संयोजनका रूपमा प्रकट हुने गर्दछन्।

राष्ट्रपतिले गरे भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको सोमबार शिलान्यास गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्