५ आश्विन २०८१ शनिबार
image/svg+xml

डीभी चिट्ठाको रिजल्ट आज राति आउँदै

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार ६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो।

सेयर बाँडफाँटको नतिजा हेर्न नयाँ वेब पोर्टल

कम्पनीले आइपिओरिजल्ट डट सिडिएससी डट कम डट एनपी नामको वेब पोर्टल सञ्चालनमा ल्याएको हो।सार्वजनिक निष्कासनको बाँडफाँट नतिजा मात्र राखिने हुँदा यो सुरक्षित र छिटो छरितो हुने कम्पनीको भनाइ छ।

एसइईमा विद्यार्थीको मूल्यांकन तयार पार्न स्कुलनै अन्योलमा

२०७६ सालको माध्यामिक शिक्षा परीक्षा कक्षा १० एसइईको अन्तिम मूल्याँकन गर्ने अधिकार स्कुलले पाएको छ। मन्त्रिपरिषदको जेठ २८ को निर्णयले यस वर्ष एसइई परीक्षा नलिने निर्णय गरे लगत्तै परीक्षाको अन्तिम मूल्याँकनको अधिकार स्कुलले पाएको हो।

प्लस–टुको रिजल्ट पर्खन एमबिबिएस, बिडिएसको परीक्षा स्थगित

कक्षा १२ (प्लस–टु) परीक्षाको रिजल्ट आउन ढिलाइ हुँदा नेपाली विद्यार्थीले परीक्षा दिन नपाउने अवस्था बनेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्डर ग्र्याजुएट (एमबिबिएस÷बिडिएस) को प्रवेश परीक्षा स्थगित गरेको छ।

एसइइको रिजल्ट यसरी हेर्नुहोस्

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।

ओली अनुपस्थित बैठकमा एमालेलाई प्रश्नः फेल भएपछि रिजल्ट मान्दिन भन्न पाइन्छ?

भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई लिएर एमालेले सदन अवरुद्ध गरेपछि आइतबार बिहान सत्ता पक्ष र विपक्षी दलका नेताहरुको बैठक संसद भवन नयाँ वानेश्वरमा बसेको थियो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं प्रधानमन्त्रीका एक मात्र उम्मेदवार शेरबहादुर देउवा र एमाले नेताहरु सहभागी थिए।

स्वास्थ्यमन्त्रीले भने- छिटो रिजल्ट चाहियो

'तीन महिनाअघिको जस्तो अपरिपक्व स्वास्थ्यमन्त्री हैन म। मैले स्वास्थ्य मन्त्रालयबारे बुझ्नुपर्ने बुझिसकें र सिक्नुपर्ने सिकिसकें,  घमण्ड गरेको हैन। अब मलाई रिजल्ट चाहिएको छ', पाँचै क्षेत्रका प्रमुख, विभागका महानिर्देशक र ठूला अस्पताल तथा महाशाखाका निर्देशकले भरिएको सभा हलमा स्वास्थ्यमन्त्री गगन थापाले भने, 'अब मैले रिजल्टका लागि गति र तरिका फेर्नुपर्छ, मलाई परिणाम दिनैपर्ने बाध्यता छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्