११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चिनियाँ जहाज र पाइलट तयार, यात्रु छैनन्

प्राविधिक समस्याका कारण डेढ महिना थन्किएको नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज मर्मतपछि बल्ल उड्न तयार भयो । त्यहीअनुसार निगम व्यवस्थापनले दुई गन्तव्यका लागि उडान तालिका सार्वजनिक ग¥यो ।

पाइलट राजीनामा प्रकरणमा उचित निर्णय: प्राधिकरण

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘वायुयान चालक तथा इन्जिनियरको उपयोग, नियन्त्रण र सेवा सुरक्षासम्बन्धी आदेश २०७०’ संशोधन हुनुअघि राजीनामा दिएका पाइलटका हकमा उचित निर्णय गर्ने बताएको छ।

धमाधम धोका दिँदै पाइलट

प्राविधिक तालिममा करोडौं खर्चिएर काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलबसुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन्।

विमान दुर्घटनामा पाइलटको मृत्यु

केही समयदेखि हराइरहेको एउटा विमान क्यालिफोर्नियाको उपल्यान्ड नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। पीए २८ विमान उडेको केही समयपछि कन्ट्रोल टावरसँग सम्पर्क विच्छेद भएको थियो।

पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना, पाइलटको मृत्यु

ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लवले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज दुर्घटनामा परेको छ। जहाज दुर्घटनामा परेर एभिया क्लवमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको छ।

लुफ्थान्साका पाइलट हड्तालमा, ८७६ उडान रद्द

जर्मनीको सबैभन्दा ठूलो एयरलाइन्स लुफ्थान्साका पाइलट अचानक हड्तालमा उत्रिएपछि मंगलबार करिब ८७६ पूर्व निर्धारित उडान रद्द भएका छन्। लुफ्थान्साका दैनिक ३ हजार उडान हुने गर्छन्।

चिनियाँ फाइटर विमानकी महिला पाइलटको मृत्यु

चीनले पछिल्लो समय फाइटर विमानहरुको संख्या बढाउँदै लगेको छ। साहसिक काम मानिने फाइटर विमान उडानको जिम्मेवारीमा समेत चीनले महिलालाई स्थान दिँदै आएको छ।

विदेशी पाइलटलार्इ १६ लाख तलब, नेपालीलार्इ २ लाख !

राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किललेसवा २ लाख रुपैयाँसम्म पारिश्रमिक हात पार्छन् । निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन् ।

पाइलट–वायुसेवा कस्ने नियम कार्यान्वयनमा

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट र इन्जिनियरमात्र नभई वायुसेवा कम्पनीहरूलाई समेत कस्ने गरी तयार पारेको नियम कार्यान्वयनमा आएको छ।

पाइलट कस्दै प्राधिकरण

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कुनै पनि वायुसेवा कम्पनीमा काम गरिरहेका पाइलट र इन्जिनियरले जागिर छाड्न परे आफ्नो संस्थालाई एक वर्षअघि नै लिखित जानकारी दिनुपर्ने निर्णय गरेको छ।

निगम पाइलटले दिए ऐनविपरीत राजीनामा

साढे तीन दशकदेखि नेपाल वायुसेवा निगममा जहाज उडाइरहेका एक वरिष्ठ क्याप्टेनले ऐनविपरीत अकस्मात राजीनामा दिएपछि विवादमा तानिएका छन्। राष्ट्रिय ध्वजावाहक निगममा ३६ वर्षदेखि जहाज उडाइरहेका वरिष्ठ क्याप्टेन रविन्द्रपुरुष ढकालले एक साताअघि राजीनामा दिए पनि व्यवस्थापनले ऐनविपरीत भएको भन्दै उनको राजीनामा अस्वीकृत गरेको छ।

विमान दुर्घटनामा पाइलटको मृत्यु

खेतीमा अाैषधि छर्किने एउटा जहाज अमेरिकाको कोलोराडोमा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। नागरिक उड्डयन कार्यालयले विमान दुर्घटनामा एक पाइलटको मृत्यु भएको पुष्टि गरेको हो। सो विमान खेतमा विषादी छर्ने क्रममा दुर्घटनामा परेको थियो।

एउटै पाइलटले राजीनामा दिँदा...

निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एक मात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले 'थाल खाउँ न भात खाउँ' को अवस्थामा पुगेको छ।

अधुरो रह्यो दुई पाइलटको भेट

यो वर्ष बर्षातयाम सुरू भएपछि रञ्जनले पृष्ठभूमिमा बाक्लो कुहिरो देखिने भिरालो ठाउँमा हेलिकप्टर ल्याण्ड गरेको फोटो फेसबुकमा पोष्ट गर्दै लेखेका थिए- ‘ह्याप्पी मनसुन, स्टे र एण्ड सेफ।’ पाइलटहरूका लागि मनसुन सिजन जोखिमपूर्ण मानिन्छ। लामा भन्छन्- ‘अहिले म उसको त्यो पोष्ट सम्झिरहेको छु, ऊ बादलमै अलमलिएर दुर्घटनामा परेको जस्तो लाग्छ।

फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, पाइलट सहित ७ काे मृत्यु

गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाकाे मृत्यु भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्