२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीसँग हङ्गेरियन राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि हङ्गेरीका गैरआवासीय राजदूत ग्युला पेथोले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

बजेटलाई संविधान संशोधन गर्न प्रधानमन्त्री प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्ष २०७४/७५ को बजेट संविधान संशोधन गरी दोस्रो चरणको निर्वाचनपछि ल्याउन प्रस्ताव गरेका छन्। संविधानअनुसार बजेट जेठ १५ भित्रै ल्याउनुपर्छ।

प्रधानमन्त्रीले यादव र गच्छदार गुहारे

राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग सहयोगका लागि आग्रह गरेका छन्।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोधिन्- 'निर्वाचनवारे के भइरहेको छ?'

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुन अनुसार अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेकी छिन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन्।

पूर्व प्रधानमन्त्री भट्टराईद्वारा महाभियोग प्रस्तावको विरोध

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधान न्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावको विरोध गरेका छन्।

प्रधानमन्त्रीद्वारा शुक्रबार सर्वदलीय बैठक अाह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक डाकेका छन्।

ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने

अस्ट्रेलियाका प्रधानमन्त्री मल्कुलम टर्नबुल आगामी हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् ।

उम्मेदवार टुंग्याउन प्रधानमन्त्री सिन्धुपाल्चोकमा

माओवादी केन्द्र अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तह निर्वाचनमा जिल्ला उम्मेदवार टुंगो लगाउन मंगलबार सिन्धुपाल्चोक आएका छन्। आकांक्षी धेरै हुँदा जिल्ला पार्टीले उम्मेदवार छान्न सकस परेपछि सहजीकरणका लागि उनी आएको माओवादी केन्द्र सिन्धुपाल्चोक स्रोतले बतायो।

दुई चरणको निर्वाचनबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगसँग परामर्श

मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने सहमति भए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसको परामर्शमा जुटेका छन्।

भ्रष्टचार मुद्दामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई राहत

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टचार मुद्दामा पर्याप्त प्रमाण नभेटिएकाले पदबाट हटाउन नपर्ने आदेश जारी गरेको छ। अदालतले प्रधानमन्त्री सरिफ र उनको परिवारले पाकिस्तानबाट विदेशी बैंकमा पैसा राखेको भन्ने बारेमा भने अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

प्रधानमन्त्रीय पद्धतिकै धज्जी

वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद् बहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टर' पद्धतिकै धज्जी उडेको छ। मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयताको निहुँमा मन्त्रिपरिषद् बैठक बहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज अवस्था देखिएको छ।

तोकिएकै मितिमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् ।

मोर्चालाई 'अप्रिय' निर्णय नलिन प्रधानमन्त्रीको आग्रह

मधेसी मोर्चालाई चुनावी प्रक्रियाभन्दा बाहिर जान नदिन सरकारले अन्तिम समयसम्म पनि वार्ता र संवाद गर्ने भएको छ। संविधान संशोधन प्रस्ताव अस्वीकार गर्दै चुनाव बहिष्कार गर्ने र आन्दोलनमा जाने घोषणा गरेको मोर्चाका नेताहरूलाई टेलिफोन गरी प्रधानमन्त्री पुष्पकमल दाहालले वार्तामा आउन आग्रह गरिरहेका छन्।

मधेसी मोर्चालाई चुनाव बहिस्कार नगर्न उपप्रधानमन्त्री थापाको आग्रह

उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको चुनावमा मधेसी मोर्चालाई सहभागी हुन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्