भू -उपयोग नीतिले उत्पादन बढेन : मन्त्री खनाल
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले भू–उपयोग नीति गलत भएको बताएका छन् । पुरानो ऐन पूर्ण रुपमा खारेज गरी अहिलेको समय सुहाउँदो नयाँ ऐन ल्याउनुपर्ने मन्त्रीले बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले भू–उपयोग नीति गलत भएको बताएका छन् । पुरानो ऐन पूर्ण रुपमा खारेज गरी अहिलेको समय सुहाउँदो नयाँ ऐन ल्याउनुपर्ने मन्त्रीले बताए ।
कृषि प्रशिक्षकबाट २०४९ मा धनकुटाबाटसिटिइभिटीमाप्रवेश गरेका पुष्परमण वाग्ले हाल सिटिइभिटीका सदस्यसचिव छन्। तनहुँका स्थानीयवासी वाग्लेले प्राविधिक प्रशिक्षणका क्रममा जिरी प्राविधिक शिक्षालय तथा सिटिइभिटी मातहत विभिन्न महाशाखाको जिम्मेवारी पनि सम्हालिसकेका छन्।
वाम गठबन्धन नेतृत्वको सरकारले संरक्षणमुखी रहदैँ आएको वन तथा वातावरण नीति परिवर्तन गर्दै सदपयोगमुखी बनाउने भएको छ।
नेपालको दिगो विकास, खाद्य सुरक्षा, सुरक्षित बस्ती र दीर्घकालीन हितका निमित्त जोखिम संवेदनशील भूउपयोग योजनाको निर्माण र कार्यान्वयनको कुनै विकल्प नै छैन ।
नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले चुनाब बिथोल्ने निर्णयमा पुगेको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाललाई 'चुनाबको उपयोग' गर्न सल्लाह दिएको छ।
नेकपा माओवादी केन्द्रबाट काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले शनिबार आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।
स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले बिहीबारदेखि मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ। पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यको कमान्डमा रहने मिडिया सेन्टरमा ७ प्रदेशका लागि ७ कम्प्युटर छन्।
काठमाडौं उपत्यका बाहिरका मुख्य सहरमा समेत पुनर्कर्जाको सुविधा उपयोग नभएको नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले देखाएको छ। काठमाडौं बाहिरका विराटनगर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, विरेन्द्रनगर र धनगढीमा गरिएको सर्वेक्षणले पुनर्कर्जाको सुविधा उपयोग नभएको देखाएको हो।
रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका कामदारको सीप स्वदेशमा उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। संसारका विभिन्न मुलुक पुगेर फर्केका व्यक्तिले थुप्रै सीप सिके पनि त्यस्ता व्यक्तिले स्वदेशमा रोजगारी नपाउँदा या व्यवसाय गर्ने वातावरण नहुँदा वैदेशिक रोजगारी नेपालका लागि खासै उपलब्धिमूलक हुन नसकेको औंल्याइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान प्रविधिको समूचित उपयोग गरी राज्यको विकास र समृद्धि कायम गर्न सक्ने बताएका छन् । नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन तथा एकता भेलाको शनिबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण तथा विकासमा प्राविधिकको महत्वपुर्ण भूमिका रहेको बताए ।
स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य र शिक्षामा राज्यले गरेको लगानी उपयोगविहीन भएको बताएका छन्।
यो ऐन व्यावहारिक बन्न सक्यो भने नेपालको दिगो विकास र समृद्धिको जगको काम गर्न सक्छ। भोक, गरिबी र विभेद घटाउन सकिन्छ। यसले उपलब्ध भूमिलगायतका स्रोतलाई कसले, कहिलेसम्म र कुन सर्तमा प्रयोग गर्न पाउँछन् भन्ने स्पष्ट पार्न सक्नुपर्छ।
सन्दर्भ भारत सरकारले नेपाल–भारत सिमानामा समानान्तर पूर्व–पश्चिम १०/१२ फिट अग्लो सडकरूपी बाँध बनायो भन्ने विभिन्न पत्रपत्रिका तथा टेलिभिजनका विभिन्न च्यानलबाट प्रकाशित तथा प्रशारित खबर पढ्न तथा बहस सुन्न र हेर्न पाइएपछिको हो।
काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ।