४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो।

९३ लाख बढी डोज खोप भण्डारणमा

अन्तर्राष्ट्रिय विमानास्थलमा मौसम खराबीको कारण जहाज अवतरण हुन नसकेपछि सोमबार खोप लिएर आएको चीनको जहाज फिर्ता गइ राति पुनः खोप लिएर आएको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।

विज्ञान प्रविधिमा भारत र चीनको डंका : निरीह नेपाल

केही दिनपहिले सोसियल मिडियामा भारतीय जनता पार्टी समर्थित एउटा समूहले थालमाथि बलिरहेको दियो र सँगै एउटा सिरिन्जको फोटो साझा गर्दै लेखेको थियो– हामी थालमा दियो मात्र बाल्दैनौँ, संसारलाई कोभिडविरुद्धको भ्याक्सिन पनि दिन्छौँ । सो फोटोले गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले थाल ठटाएर र बत्ती बालेर कोरोना भाइरस भगाउन गरेको आह्वानमाथि गरिएको कटाक्षको जवाफ दिन खोजेको आभास हुन्छ ।

‘लद्दाख झडपमा फेरि भारतीय सैनिक मारिए’

पछिल्लोपटक आइतबार राति सीमा क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा पनि एक भारतीय सैनिकको निधन भएको एक अन्तर्राष्ट्रिय पत्रिकाले दाबी गरेको छ ।

भारत चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन्।

भारत–चीन सीमामा झडप : कर्नेलसहित २० भारतीय सैनिक मारिए

भारत र चीनबीच सीमाक्षेत्रमा विवाद बढ्दै गइरहेका बेला सोमबार राति लद्दाखको गलवान उपत्यकामा सैन्य झडप हुँदा एक उच्च अधिकारीसहित २० भारतीय सैनिकले ज्यान गुमाएको सञ्चार माध्यमले जनाएका छन्।

लद्दाखमा भारत र चीनका सेनाबिच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

भारत र चीनका सेनाबिच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्