१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
Dadhi Adhikari
दधि अधिकारी
दधि अधिकारी

दधि अधिकारीका लेखहरु :

विज्ञान प्रविधिमा भारत र चीनको डंका : निरीह नेपाल

केही दिनपहिले सोसियल मिडियामा भारतीय जनता पार्टी समर्थित एउटा समूहले थालमाथि बलिरहेको दियो र सँगै एउटा सिरिन्जको फोटो साझा गर्दै लेखेको थियो– हामी थालमा दियो मात्र बाल्दैनौँ, संसारलाई कोभिडविरुद्धको भ्याक्सिन पनि दिन्छौँ । सो फोटोले गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले थाल ठटाएर र बत्ती बालेर कोरोना भाइरस भगाउन गरेको आह्वानमाथि गरिएको कटाक्षको जवाफ दिन खोजेको आभास हुन्छ ।

लोकतन्त्रमा साझा स्वार्थ

विघटनका सबै सिफारिसकर्ताले आफूबाहेक अन्यको सिफारिसलाई विरोध गरेका छन् । यसको अर्थ विघटनलाई राजनीतिक पार्टीहरूले लोकतन्त्रको कसीमा नजाँचेर व्यक्तिगत स्वार्थसँग तुलना गरेका छन् ।

संकटका बेला राजनीतिज्ञको भूमिका

नेटफ्लिक्स (अनलाइनमार्फत विश्वभरका दर्शकसामु सिनेमाहरू उपलब्ध गराउने वेबसाइट) मा ‘द क्राउन’ नामक एउटा वेब सिरिज छ । दर्शक र समीक्षकहरूले निकै मन पराएको यो सिरिजमा बेलायतकी महारानी एलिजावेथ द्वितीय, बकिङघम प्यालेस र त्यसबेलाको बेलायतको राजनीतिलाई निकै आकर्षक ढंगले देखाइएको छ । इतिहासकारहरूले चौथो सिरिजमा केही काल्पनिक कुरा देखाइएको भए तापनि अन्य भाग यथार्थको नजिक रहेको टिप्पणी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्