९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रवासमा रहेका युवाको अगुवाईमा गाउँमा एम्बुलेन्स

खोटाङको रावाबेँसी गाउँपालिकामा प्रवासमा रहेका युवाको पहलमा एम्बूलेन्स जुटाइएको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवाको अगुवाईमा गाउँका लागि एक वटा एम्बूलेन्स जुटाइएको हो ।

कोरोना कहर : अमेरिकामा रहेका नेपालीमा त्रास, व्यवसाय ठप्प

विश्वभर फैलिरहेको कोरोना भाईरसको असर अमेरिकामा बस्ने नेपालीहरुमा पनि पर्न थालेको छ। हालसम्म अमेरिकास्थित दूतावास र गैरआवासीय नपाली संघका अनुसार हालसम्म कोहो पनि नेपाली संक्रमित भएका छैनन्। अमेरिकास्थित नेपाली दूतावासले भाईरस संक्रमणबाट बच्ने उपायका बारेमा विज्ञ डाक्टरहरुसंग सम्पर्क गर्न भनी सूचना दिई रहेको राजदूत डा अर्जुन कार्कीले बताए।

ग्रिसले अवैध आप्रवासीलाई फिर्ता पठाउने कास्टानिज

ग्रिसले यही मार्च १ पछि अवैधरूपमा ग्रिस प्रवेश गरेका आप्रवासीलाई उनीहरू आएकै स्थानतर्फ फर्काउने जनाएको छ। उनीहरू छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रिस प्रवेश गरेका थिए। ग्रिसका आप्रवासमन्त्री नोटिस मिटाराचीले रातिको समयमा लुकिछिपी ग्रिस पुगेकाहरूलाई पक्राउ गरी उनीहरूकै देशतर्फ फर्काइने जानकारी दिए।

ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीबाट प्रवेश रोक

ग्रिसले आगामी महिनादेखि आप्रवासीका आवेदन नलिने घोषणा गरेको छ। यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो।

ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो

ग्रीसले टर्कीको सीमाभित्र प्रवेश गर्न चाहने झण्डै १० हजार आप्रवासीलाई सीमामै रोकेको त्यहाँको सरकारले जनाएको छ।

डेनमार्कमा नेपाली समुदायबीच खेलकुद प्रतियोगिता

डेनमार्कको राजधानी कोपनहेगनमा नेपाली समुदायबीच भएको फुटसल प्रतियोगितामा हिमालयन स्पोर्ट्स क्लब ब्ल्याक टिमले उपाधि जितेको छ। फाइनलमा पुगेका हिमालयन स्पोर्ट्स क्लब ब्ल्याक र हिमालयन स्पोर्ट्स क्लब ह्वाइटबीच भएको खेल मा दुवै तर्फबाट बराबर तीन गोल भएपछि पेनाल्टीबाट खेल को निर्णय गरिएको थियो।

डम्बरकृष्णको ‘नेपाल प्रवासन’ सार्वजनिक

वैदेशिक रोजगार र प्रवासमा रहेका नेपालीहरूको अवस्थालाई बयान गर्दै पत्रकार डम्बरकृष्ण श्रेष्ठद्वारा लिखित ‘नेपाली प्रवासन’ नामक पुस्तक सार्वजनिक गरिएको छ।

‘श्रमिकको सीप र क्षमता विकासमा जोड देऊ’

केन्द्रीय तथ्यांक विभागका अनुसार हाल विदेशिने युवामध्ये १.५ प्रतिशत मात्र सम्बन्धित काममा दक्ष भएर वैदेशिक रोजगारीमा जाने गर्छन्। सीप नसिकेर वैदेशिक रोजगारीमा जाँदा एकातिर नेपालले प्राप्त गर्ने रेमिटेन्स वृद्धि हुन सकेको छैन भने अर्कोतर्फ त्यस्ता युवा जोखिममा पर्ने गरेका छन्।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसमा चेतनामूलक नाटक

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा बुधबार सदरमुकाममा चेतनामूलक र्‍याली र नाटक प्रदर्शन गरियो।

'उत्पादनशील क्षेत्रमा रेमिट्यान्स लगानी गर्नुहोस्'

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले साताव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को उद्घाटन गरेका छन्। मन्त्री यादवले आप्रवासी कामदार दिवस २०१९ को अवसरमा सर्लाहीको हरिवनमा आयोजित ‘विदेशबाट आएको विप्रेशणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रम गमलामा पानी हालेर उद्घाटन गरेका हुन्।

मौरिटानिया नजिक डुङ्गा दुर्घटना, ५८ जना आप्रवासीको मृत्यु

अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ।

४० आप्रवासी उद्धार

टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानुनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ।

आप्रवासन सम्मेलनको २१ बुँदे घोषणापत्र

श्रमिकको हक, अधिकारको पक्षमा २१ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिहीबार आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सम्मेलन सुरु : आप्रवासी श्रमिकको अधिकार संरक्षणमा जोड

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सुरु भएको सम्मेलनमा विश्वका २० भन्दा बढी राष्ट्रका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता छ।

लिबियाबाट २ सय अवैध आप्रवासी फिर्ता

लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २ सय जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्