१० आश्विन २०८१ बिहीबार
image/svg+xml

पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ

पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन्। उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन्।

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको तीन करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको छ।

आप्रवासी कामदारसम्बन्धी सम्मेलन नेपालमा

नेपालमा कात्तिक २६ देखि २८ सम्म आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले सम्मेलनको जानकारी गराउँदै नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, प्रतिनिधिसँग मंगलबार छलफल गरेको हो।

गैरकानुनी आप्रवासीको उद्धार

लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिका र एसियाका ८२ भन्दाबढी गैरकानुनी आप्रवासीलाई उद्धार गरेको छ।

समृद्ध नेपाल बनाउन प्रवासीको लगानी आवश्यकः मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले वैदेशिक रोजगारमा सिकेका सीप, ज्ञान, क्षमता र पूँजीलाई आफ्नै जन्मूभिममा उपयोग गर्न अनुरोध गरेकी छिन्।

आप्रवासी सम्मेलनको तयारी तीव्र

राष्ट्रिय मानव अधिकार आयोगले गर्न गइरहेको आप्रवासी कामदारको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ। सम्मेलन कात्तिक २६–२८ सम्म काठमाडौंमा हुन गइरहेको छ।

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोग तयार, कानुनको माग

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएको छ।

लिबियाली जलक्षेत्रबाट आप्रवासीको उद्धार

लिबियाली जलसैनिकले सोमबार मुलुकको पश्चिमी तटीय जलक्षेत्रबाट सयभन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरेको छ । जलसैनिकका प्रवक्ता अयुब क्वासमका अनुसार जलसैनिकले सब्राथा जलक्षेत्रबाट करिब २७ किलोमिटर टाढा रबरको डुंगामा सवार १ सय ८ जना आप्रवासीलाई उद्धार गरेको थियो ।

आप्रवासन कडाइले अमेरिकालाई नै घाटा हुन्छ

संयुक्त राज्य अमेरिकाको वर्तमान सरकारले आप्रवासनविरोधी नीति कडा बनाउँदै लगेको छ। ट्रम्प सरकारले वैधानिक आप्रवासनमा समेत कडाइ गर्न थालेको छ। अवैध तरिकाबाट भित्रिएका आप्रवासी भकाभक लखेटिन थालेका छन्।

१८० आप्रवासीको उद्धार

पश्चिमी लिबियाको तटीय क्षेत्रबाट आइतबार १ सय ८० गैरकानुनी आप्रवासीलाई उद्धार गरिएको छ। शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)ले सो जानकारी दिएको हो।

आप्रवासी तथा शरणार्थीको भार समान बनाउन आग्रह

युरोपमा पुग्ने आप्रवासी शरणार्थीको भारलाई समान रूपमा वितरण गर्न ग्रीसले युरोपेली संघ (ईयू) सँग सोमबार आग्रह गरेको छ। ग्रीसका केही टापु हुँदै युरोप प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या गत केही सातायता व्यापक बढेपछि ग्रीसले उनीहरुको व्यवस्थापनलाई लिएर ईयूमा चिन्ता व्यक्त गरेको हो।

आप्रवासीको अधिकारबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणमा केन्द्रित रहँदै काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको आयोजनमा आउँदो कात्तिक २६–२८ सम्म सम्मेलन हुन गइरहेको हो।

ट्रम्प र चार महिला सांसदबीच आरोप प्रत्यारोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'आफ्नो देश' फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदहरूले टम्पले आफ्ना असफल नीतिहरूबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्।

लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार

लिबियाली तटीय रक्षकहरुले शनिबार राजधानी त्रिपोलीबाट करिब ६० किलोमिटर पश्चिमको सब्राथा तटीय जलक्षेत्रबाट ५३ जना अवैध आप्रवासीलाई उद्धार गरेको छ।

मिर्गौला पीडित कुमालको उपचारमा प्रवासी नेपालीद्वारा सहयोग

मिर्गौला  पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ। रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि ८८ हजार ८८८ रुपौयाँ रकम सहयोग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्