२० वैशाख २०८१ बिहीबार
image/svg+xml

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको प्लेइङ्ग-११, यी ५ खेलाडीलाई मौका

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ।

ईरानमाथि इजराइली आक्रमणसँगै विश्व बजारमा तेल र सुनको मूल्य बढ्यो

ईरानमाथि इजराइलले जवाफी कारबाही सुरु गरेपछि विश्वस्तरमा तेल र सुनको मूल्य वृद्धि भएको छ।

२४ रनमा आउट भए कुशल भूर्तेल

खेलको दोस्रो इनिङमा व्याटिङ गरिरहेको नेपालका कुशल भूर्तेल पवनदीप सिहंको बलमा एलबिडब्लु भएका छन्। उनी २४ बलमा २४ रन बनाएर आउट भएका हुन।

अपांगताले सफलता छेक्दैन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन भएर पनि स्थायी शिक्षक भएर धेरैका लागि प्रेरणाका स्रोत बनेका छन्।

एसएमएस फ्रेन्डसिप कप अन्तर्गत नेपालको पहिलो विकेट पतन

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।

विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा पाँच लाख रूपैयाँ को अक्षयकोष स्थापना गरेका छन्।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्