३० वैशाख २०८१ आइतबार
image/svg+xml

हिमपातपछि चोरी सिकारी बढ्यो, चैनपुरमा खुलेआम वन्यजन्तुको मासु कारोबार

हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ ।

चिडियाखानामा पछिल्लो समय छैन जीवजन्तुको उद्धार

पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ।

५० वर्षमा ७० प्रतिशत जीवजन्तु घटे

जंगलमा लगाइने डढेलो, समुद्रमा अत्याधिक मात्रामा भइरहेको माछा मार्ने गतिविधि तथा वन क्षेत्र विनाश गरिँदा जीवजन्तुको संख्या तीव्र गतिमा घटिरहेको देखिएको छ।

जीवजन्तुबाट कोरोना कहर

वैज्ञानिकले कोरोना भाइरस चमेरो प्रजातिको जीवमा रहेको र उक्त चमेरोबाट सालक हुँदै मानवमा सरेको दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठनले ७० प्रतिशत नयाँ भाइरस जनावरबाट फैलिएको बताएको छ, कोरोना भाइरस पनि वन्यजन्तुको मासुबाट फैलिएकोले मासु खरिद बिक्रीमा कडा प्रतिबन्ध लगाउन विश्व समुदायसमक्ष आग्रह गरेको छ ।

खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

बुधबार रातीबाट पर्न थालेको हिउँले यतिबेला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र ढक्कमक्क छोपिएको छ। लगभग सबैजसो क्षेत्रमा २/३ फिट बाक्लो हिउँ परेको छ। यसरी बाक्लो हिमपात हुँदा खप्तडमा रहेको संरक्षित जीवजन्तुहरुमा जोखिम बढेको छ। खप्तडमा अहिले तापक्रम माईनस ६/७ डिग्री सेल्सियससम्म पुग्न थालेको खप्तडस्थित नेपाली सेनाले जनाएको छ।

जीवजन्तु संरक्षणमा ‘ग्रिन जेनेरेसन’

सुर्खेतको बराहताल गाउँपालिका–३ की ३९ वर्षीय चन्द्रा बुढा परिचित संरक्षणकर्मी हुन् । स्कुल पढ्न नपाएकी उनले १४ वर्ष भएपछि नौ महिना प्रौढ शिक्षा पढेर अक्षर चिनिन् । सानोमा उनलाई चरा निकै मनपथ्र्यो । कति साथीले गुँडबाट चराको अण्डा नष्ट गरिदिएको देख्थिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्