१४ चैत्र २०८२ शनिबार
image/svg+xml
Jagdish Regmi
जगदीश रेग्मी


जगदीश रेग्मीका लेखहरु :

‘विश्व वित्तीय सप्ताह’ को सान्दर्भिकता

यो वर्ष मार्च महिनाको २० देखि २६ तारिखसम्म ‘विश्व वित्तीय सप्ताह’ मनाइँदै छ। यस वर्षको ‘विश्व वित्तीय सप्ताह’को नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ रहेको छ।

बौद्धिक आतङ्क विनाशको संकेत

हाम्रो देशमा बौद्धिक आतङ्क मच्चाउने बौद्धिकहरुको पनि कमी छैन। नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको क्रिडास्थल बनेको छ। विश्वमा धर्म र संस्कृतिको औपनिवेशीकरण भैरहेको छ।

जीवजन्तुबाट कोरोना कहर

वैज्ञानिकले कोरोना भाइरस चमेरो प्रजातिको जीवमा रहेको र उक्त चमेरोबाट सालक हुँदै मानवमा सरेको दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठनले ७० प्रतिशत नयाँ भाइरस जनावरबाट फैलिएको बताएको छ, कोरोना भाइरस पनि वन्यजन्तुको मासुबाट फैलिएकोले मासु खरिद बिक्रीमा कडा प्रतिबन्ध लगाउन विश्व समुदायसमक्ष आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्