गृहमन्त्री गुरुङसँग कोरियाका राजदूत योङको शिष्टाचार भेट
गृहमन्त्री गुरुङले कोरियामा शिक्षा तथा रोजगारीका लागि जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका विषयमा कोरिया सरकारले लिएको सकारात्मक नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गरेका छन् ।

