१० आश्विन २०८१ बिहीबार
image/svg+xml

त्रिशूली नदीमा महिला र बालकको शव फेला

तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ। नदी किनारमा शुक्रबार अन्दाजी २५÷२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

त्रिशूली बस दुर्घटनाका बेपत्ता परिवारमा रुवाबासी

भएको एउटै छोरा बेपत्ता बनेपछि आमा उषा अर्धचेत अवस्थामा छिन्। बुबा चन्देश्वर पनि बेलाबेलामा टोलाउने गरेका छन्।

'बाँच्ने आशै थिएन, भाग्यले बाँचियाे'

नदिले बगाउँदै लगेपछि अन्सारीले बाँच्ने आशै मारेका थिए। पौड्न समेत नआउने उनले दुई तीन घुड्को पानी समेत खाए। नदिले केही तल पु-याएपछि रुखका हागाँमा समाते र गुहार मागेको उनले बताए।

मृतकको संख्या पाँच पुग्यो: २० बढी बेपत्ता, बस नदीबाट निकालियो

चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ।

मृत्यु हुने तीन जना एकै परिवारका , २० जना बेपत्ता (नामावलीसहित)

बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि यकिन भने भइनसकेको प्रहरीकाे भनाई छ।

त्रिशूलीमा ट्रक खस्यो

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको प्रहरीले जनाएकाे छ।

माथिल्लो त्रिशूली थ्री ‘ए’को ६० मेगावाट राष्ट्रिय प्रणालीमा

माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको सबै ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। शुक्रबार बिहान साढे ९ बजे यो आयोजनाको ३० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो।

सेनाको त्रिशूल

काठमाडौँको भद्रकाली (लुमडी) मन्दिरछेउमा नेपाली सेनाको मुख्यालय बाटो हिँड्ने सबैले देखेका छन्। सो भवनको शिरमा त्रिशूल र डमरु अंकित रहेको पनि परैबाट स्पष्ट देखिन्छ। त्रिशूल–डमरु देवाधिदेव महादेवका प्रिय वस्तु हुन्। महाशिवरात्रिलाई सैनिक दिवस (आर्मी डे) मान्ने नेपाली सेनामा विभिन्न धर्म, क्षेत्र, जातजाति र समुदायको प्रतिनिधित्व भएको छ भने सनातन धर्म÷संस्कृतिप्रतिको विश्वासबाट सेना विचलित नभएको पनि जगजाहेर छ।

बुधबारदेखि दोस्रो युनिटबाट परीक्षण उत्पादन

माथिल्लो त्रिशूली थ्री ‘ए’ले बुधबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ। पहिलो युनिटको परीक्षण गरिएको सवा दुई महिनापछि दोस्रो युनिटबाट परीक्षण उत्पादन सुरु गरिएको हो।

दोस्रो युनिटको ड्राइ टेस्ट

रसुवा र नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले दोस्रो युनिटको ड्राइ टेस्ट गरेको छ। लोड दिएर परीक्षण गर्नुअभि लोड नदिइ परीक्षण गर्नुपर्ने भएकाले सुरुमा ड्राइ टेस्ट गरिएको हो।

डेडलाइन सकियो, काम सकिएन

नेपाल विद्युत् प्राधिकरण आर्थिक वर्ष ०७५/७६ भित्रै ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गराउने लक्ष्यमा असफल भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यी दुवै आयोजनाको निर्माण गएको असारसम्ममा सम्पन्न गर्ने घोषणा गरेका थिए।

साउनको दोस्रो सातादेखि व्यावसायिक उत्पादन

रसुवा र नुवाकोटमा निर्माण भइरहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले तोकिएको समय सीमाभित्र विद्युत् उत्पादन गर्न नसक्ने भएको छ।

दशकौं बित्यो, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली अझै अधुरै

माथिल्लो त्रिशूली आयोजना नुवाकोट र रसुवाको सीमामा छ। आयोजना प्रमुख जोशीले आयोजनास्थलबाट मातातिर्थ सबस्टेसनसम्म करिब ४५ किलोमिटरको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्