फ्लपको सूचीमा जीतुका चलचित्र, कमाइ निराशाजनक
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चलचित्रले प्रदर्शन अवधिभर ३१ लाख रुपैयाँ मात्रै कलेक्सन गरेको थियो।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चलचित्रले प्रदर्शन अवधिभर ३१ लाख रुपैयाँ मात्रै कलेक्सन गरेको थियो।
स्तनमा गाँठो देखिनु, आकार वा स्वरूपमा असामान्य परिवर्तन आउनु, निप्पलमा असामान्य परिवर्तन हुनुजस्ता समस्या देखिएमा स्वास्थ्यकर्मीको परामर्श लिनु महत्वपूर्ण मानिन्छ।
जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाइएको छ।
लामो दूरीको यात्राका क्रममा यात्रुले विश्रामस्थलमा आधारभूत सेवा सहज रूपमा प्राप्त गर्नुपर्ने भए पनि विभिन्न स्थानमा शौचालयलगायत न्यूनतम सुविधा तथा पहुँचयोग्य पूर्वाधारको अभाव रहेको मन्त्रालयले जनाएको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले लोकतन्त्रका लागि संघर्ष गरेको कारण वाक स्वतन्ता आएको बताएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता सस्मित पोखरेलले बचाउ गरेका छन्।
भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल र भारतबीच समन्वयात्मक रुपमा सहकार्य हुनुपर्ने बताएका छन्।
बैठकले जेन्जी आन्दोलनसम्बन्धी मुद्दा फिर्ताका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाउनेदेखि कर्मचारी बढुवा तथा विदेशी अनुदान स्वीकार गर्नेसम्मका निर्णय गरेको हो।
कार्यक्रममा संघीय सांसद, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकार भएका निकायका प्रतिनिधि, नागरिक समाज, सरकारी नीति निर्माता, विज्ञलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता छ।
मन्त्री साहले बाह्य मुलुकबाट हुने इन्धन आपूर्तिमा अवरोध आए त्यसलाई नेपालले नियन्त्रण गर्न नसक्ने स्पष्ट पार्दै स्वदेशमै वैकल्पिक ऊर्जा स्रोतको विकास र प्रयोग बढाउनुपर्नेमा जोड दिए।
कोशी प्रदेशमा ४ लाख ६१ हजार ५ सय ४७ जना दलित रहेको जनाउँदै प्रदेशमा दलित अधिकारसम्बन्धी छुट्टै कानुन आवश्यक रहेको जनाइएको छ।
यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, नेपालमा सर्वाधिक रुचाइएको इलेक्ट्रिक एसयूभी, नयाँ टाटा पन्च ईभी जित्ने अवसर पनि प्राप्त गर्न सकिनेछ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्रै रहेर सम्पूर्ण वामपन्थी शक्तिलाई वैज्ञानिक समाजवादको साझा कार्यदिशामा एकताबद्ध गर्ने लक्ष्यसहित ‘समाजवादी जागरण अभियान’ को औपचारिक घोषणा गरेका छन्।
कार्यक्रममा सुविसुले आफ्नो मुख्य सेवा इन्टरनेट तथा नेटवर्क कनेक्टिभिटीसँगै अन्य आईटी सेवाहरू पनि सञ्चालनमा ल्याएको जानकारी गराएको थियो।