२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो ।
विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो ।
विसं २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन ठूलो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमै भूमिहीन किसानलाई प्राथमिकता दिने उल्लेख गरेको बताएका छन्।
मन्त्रालयले हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण उल्लेख गरेको हो।
लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधारसम्बन्धी आयोजनालाई अघि बढाउन एमओयू महत्वपूर्ण हुने सरकारको अपेक्षा छ।
सेप्टेम्बरको मध्यदेखि देशभर आएको बाढीबाट मृ*त्यु हुनेको सङ्ख्या ३१ पुगेपछि थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढीको जोखिमबारे चेतावनी दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट प्रस्तुत भएको आर्थिक प्रतिवेदनमा पार्टीको मुख्य आर्थिक स्रोत तोकिएको लेवी हुनुपर्ने उल्लेख गरिएको छ।
कानुन, न्याय तथा मानवअधिकार समितिको सोमबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले संविधानसँग बाझिने व्यवस्था विधेयकमा राख्न नहुनेमा जोड दिएका हुन्।
करार कर्मचारीहरूले सोमबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै लामो समयदेखि रोकिएको तलब तत्काल उपलब्ध गराउन माग गरेका छन्।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले इन्टरनेट अवरोधबाट उत्पन्न हुन सक्ने जोखिमको पूर्वअनुमान गरी समस्या समाधान गर्न प्रभावकारी रणनीति बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र इटहरीमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
नेपालीहरूको महान् पर्व बडादसैँको अवसर पारेर हुने ‘दसैँ रमाइलो महोत्सव–२०८३’ असोज ३० गतेसम्म भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारी खुला चौरमा हुने जानकारी दिएको हो।
सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र थाइल्यान्डको प्रतिष्ठित संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ) बीच तीन वर्षे रणनीतिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चलचित्रले प्रदर्शन अवधिभर ३१ लाख रुपैयाँ मात्रै कलेक्सन गरेको थियो।
स्तनमा गाँठो देखिनु, आकार वा स्वरूपमा असामान्य परिवर्तन आउनु, निप्पलमा असामान्य परिवर्तन हुनुजस्ता समस्या देखिएमा स्वास्थ्यकर्मीको परामर्श लिनु महत्वपूर्ण मानिन्छ।
जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाइएको छ।