२७ भाद्र २०८३ शनिबार
image/svg+xml

१५ औँ महाधिवेशनको लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाइयो

नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ।

चिलिमेको टनेलभित्र उद्धार टोली प्रवेश, खोजी जारी (भिडियो)

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि टोली टनेलभित्र प्रवेश गरेको छ।

कुन राजनीतिक दलले सरकार चलायो भन्ने हैन : बानियाँ

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर समर्थन गर्नुपर्ने बताएका छन्।

सरकार बनाउने र गिराउने खेलले देश संकटमा पुग्यो:प्रभु साह

साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् ।

‘राजनीतिक दल र नेताले संघीयता कमजोर बनाए’

नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले नेपालमा संघीयता कार्यान्वयन कमजोर हुनुमा राजनीतिक दल र राजनीतिक नेतृत्वको भूमिका रहेको बताएका छन्।

संघीयता चाहिने नचाहिने विषयको बहस होइन्, जनतासँग जोड्ने उपाय खोजौँ: नेपाली कांग्रेस

मिश्रले संघीय सरकारले प्रदेश र स्थानीय तहले पाएको अधिकारमा कुनै पनि बहानामा हस्तक्षेप गर्न नहुने बताए। संघीयता प्रभावकारी बनाउन सरकारलाई निरन्तर घचघच्याउनुपर्ने उनको भनाइ थियो।

संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन्।

जेन-जी आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्छ: माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।

गुल्मीमा मोटरसाइकलले ५ पैदलयात्रीलाई ठक्कर दियो, ७ जना घाइते

गुल्मीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकलमा सवार सहित सात जना घाइते भएका छन्।

गाउँ असुरक्षित बन्दैछन्, अपराधविरुद्ध सबै एकजुट बनौँ

आज हरेक मानिस आधुनिक भौतिक सुविधा प्राप्त गर्न चाहन्छ। तर ती सुविधा प्राप्त गर्न पैसा आवश्यक हुन्छ।

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

खोलामा पानीको बहाव बढ्दा बस्ती तथा आसपासका संरचनामा समेत असर पुग्ने भएकाले जोखिमयुक्त स्थानको व्यवस्थापनका लागि तटबन्धन निर्माण थालिएको हो।

इन्द्रजात्राको साइत सार्वजनिक: आइतबार रुख काटिने, असोज ९ मा मुख्य दिन

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ।

युद्धस्तरमा बन्दै कृष्णभीरखण्ड, सडक खुल्न अब कति दिन ?

त्रिशूली नदीको बाढीले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरखण्ड खुलाउन युद्धस्तरमा काम भइरहेको छ।

कानुनी उपलब्धि कार्यान्वयन नभएसम्म त्यसको अनुभूति हुँदैन : समीक्षा बास्कोटा

कानुन, न्याय तथा मानव अधिकार संसदीय समितिकी सभापति समीक्षा बास्कोटाले कानुनमा अधिकार सुनिश्चित भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएसम्म उपलब्धिको वास्तविक अनुभूति हुन नसक्ने बताएकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्