१० मंसिर २०८१ सोमबार
image/svg+xml

जर्मन रक्षामन्त्रीको अघोषित युक्रेन भ्रमण

जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस रुसी सेनाविरुद्धको लडाइँमा युक्रेनका लागि बर्लिनको समर्थन पुष्टि गर्न मङ्गलबार अघोषित भ्रमणका क्रममा किएभ पुगेका छन्।

मोटरसाईकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो।

राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।

राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जाने

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन्र।

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ।

विश्वका ४ राष्ट्रद्वारा सुरक्षा परिषद् विस्तारको आह्वान

ब्राजिल, जर्मनी, भारत र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्।

जर्मनीका युवा युरोपकै सबैभन्दा असन्तुष्ट

केही वर्षअघिसम्म पनि सन् २०१३ मा स्थापित एएफडी पार्टीलाई जम्मा १७ देखि १९ प्रतिशत जनताले राम्रो मान्ने गरेको सर्भेमा देखिएको थियो।

जापानसँग हारेपछि पनि जर्मन प्रशिक्षक भन्छन्- ‘मेरो नेतृत्व नै सही छ’

एसियन राष्ट्र जापानसँग अपमानजनक हारका बावजुद जर्मनीका प्रशिक्षक हान्सी फ्लिकले आगामी युरो कप २०२४ सम्म डोर्याउन जर्मनीका लागि आफ्नो नेतृत्व नै सही रहेको दाबी गरेका छन्।

नाटकीय खेलमा जर्मनी स्तब्ध

नाटकीय खेलको ९७औं मिनेटमा कोलम्बियाले गोल गरेपछि जर्मनी २–१ ले स्तब्ध भएको दिन आइतबार नर्वे र स्विट्जरल्यान्डले महिला विश्वकपको अन्तिम १६ मा स्थान बनाएका छन्।

जर्मनीको एक चर्चमा भएको गोली प्रहारमा सातको मृत्यु, कैयौँ घाइते

जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ। सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका सचिवालयले जनाएको छ।

नेपाललाई सहायता प्रदान गर्ने मुलुकको सूचीमा पुनः आबद्ध गर्दै जर्मनी

भेटपछि मन्त्रालयका वैदेशिक सहायता महाशाखाका प्रमुख एवं सहसचिव ईश्वरी अर्यालले दुई देशका प्राथमिकताका क्षेत्रका अतिरिक्त नवीकरणीय ऊर्जा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको बताए।

दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु

यस मेलाको मुख्य उद्देश्य नेपाल र जर्मनीबीचको व्यापार प्रवर्द्धन रहेको छ। यस मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन गरिनेछ।

हाइड्रोजनको विजुलीबाट मल उत्पादन सम्भव

राजधानीमा दुई दिन चलेको नेपाल हरित हाइड्रोजन सम्मेलनले नेपालमा हाइड्रोजनबाट उत्पादित विजुलीबाट रासायनिक मल उत्पादन गर्न सकिने निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्